रुस–युक्रेन युद्धका कारण युरोपभर तनाव कायमै छ । अमेरिकाको नेतृत्वमा नाटो देशका सेनाले रुसको सिमानामा क्याम्प राखेका छन् । योसँगै रुसले युक्रेन मुद्दामा नझुक्ने वाचा गरेको छ । यसैबीच अमेरिकाले रुस नजिकै स्वीडेनमा प्रत्यक्ष फायर ड्रिल गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ । यस अभ्यासमा अमेरिकी बोइङ बी-५२ स्ट्राटोफोर्ट्रेस बमवर्षकले पूर्व निर्धारित लक्ष्यमा प्रत्यक्ष बम […]