युक्रेन–रुस युद्धः रुसी विदेशमन्त्री भन्छन्, रुसले कहिल्यै युद्ध चाहँदैनथ्यो

एजेन्सी, २७ फागुन । आज रुस युक्रेन युद्धको १६ औं दिन हो । रुसी सेना कीभ नजिक पुगेको छ । अर्कोतर्फ, युक्रेनी भूमिमा अमेरिकी सेनाको जैविक गतिविधि अवलोकन गरिएको रुसले गरेको दावीमाथि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले शुक्रबार छलफल गर्ने भएको छ । अर्कोतर्फ, रुसले युद्धमा फसेका सर्वसाधारणलाई बाहिर निकाल्न वा उनीहरूलाई मानवीय सहायता उपलब्ध गराउन […]

सम्बन्धित सामग्री

सुरक्षा परिषदमा भारतकाे स्थायी सदस्यताका लागि रुसले समर्थन दाेहाेर्यायाे !

रुसले राष्ट्र सङ्घीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताका लागि फेरि एक पटक आफ्नो समर्थन दोहोर्‍याएकाे छ । साथै रुसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँ दिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ । प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले परिषद्को स्थायी सदस्यमा भारतलाई आफ्नो देशको समर्थन रहेको बताउनुभएको हो । आर्थिक वृद्धिका दृष्टिले विश्वका अग्रणी देशमध्ये भारत एक भएको र भारतसँग विश्वमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्ने ठूलो कुटनीतिक अनुभव भएको लाभरोभको भनाइ छ ।  महा...

रुसले अफगानिस्तानको सरकारलाई पूर्ण मान्यता दिन सक्छ तर ...

रुसले मस्कोस्थित अफगानिस्तानको दूतावासमा इस्लामिक इमिरेट्सका कूटनीतिज्ञलाई स्विकार गरिसकेको छ । र अब रुसी विदेशमन्त्री लाभरोभले इस्लामिक इमिरेट्सले अफगानिस्तानमा समावेश सरकार स्थापना गरेर रुसले उसलाई पूर्ण कूटनीतिक मान्यता दिनेतर्फ कदम बढाउने बताएका छन् ।रुसका विदेशमन्त्रीले भनेका छन्,  ‘हालको सरकारमा इस्लामिक इमिरेट्का सबै सदस्य छन् र हालको कार्यवाहक सरकार आफ्नो मन्त्रीमण्डललाई कसरी समावेशी बनाउँछ र कस्तो नीति अपनाउँछ, मस्कोको अर्को कदम यसबाटै निर्धारित हुनेछ ।’उनले थपे,

हालको संकट परमाणु युद्धमा परिणत हुनसक्छ : रुसी विदेशमन्त्री

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले पश्चिमी देशहरुबाट प्राप्त हतियारको अर्थ नेटो गठबन्धनले रुससँग युद्ध गरिरहेको जस्तै भएको बताएका छन् ।सोमबार एक अन्तरवार्ताका बेला लावरोफले भने, ‘यो हतियारहरु रुसको सैन्य कारवाहीलाई वैध लक्ष्य हुनेछन् ।’लावरोफले थपे, ‘वास्तवमा नेटो रुससँग छद्म युद्धमा छ । युद्धको अर्थ युद्ध हो ।’रुसी विदेशमन्त्रीले हालको संकट परमाणु युद्धमा फेरिन सक्ने स्वीकार गरेका छन् । उनका अनुसार रुसले संघर्षलाई त्यो स्तरसम्म बढाउन चाहँदैन तर परमाणु युद्

तेस्रो विश्वयुद्धको जोखिम छ, यसलाई नजरअन्दाज नगर्नूः रुसी विदेशमन्त्री

रुसले तेस्रो विश्वयुद्धको वास्तविक खतरा रहेको चेतावनी दिएको छ । अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका हुन् । विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले वार्ताको नाटक गरेको आरोप लगाए । उनले ‘वार्तामा संलग्न भइरहेको’ पनि बताए । लाभरोभले तेस्रो विश्वयुद्धको खतरा ‘वास्तविक’ भएको […]

रुसले औल्यायो आणविक युद्धको खतरा

एजेन्सी, १३ वैशाख । रुसले आणविक युद्धको खतरा औल्याएको छ । रुस आणविक युद्धको पक्षमा नभएको तर खतरा बढेको रुसी विदेशमन्त्री सेरगेई लाभरोभले बताएका छन् । लाभरोभले गएराति रसिया फष्ट च्यानलमा अन्तवार्ता दिदै आणविक युद्धको पक्षमा आफूहरु नरहेको तर कतिपयले यसको चाहना राखेको बताए । उनको स्पष्ट संकेत अमेरिकासहित पश्चिमा देशहरुप्रति थियो । आणविक युद्धको […]

रुसी विदेशमन्त्री भारत भ्रमणमा, सहुलियतमा इन्धन खरिदबारे वार्ता हुने

१७ चैत, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि आज भारत आउँदैछन् । २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि रुसको तर्फबाट भारतमा हुन लागेको यो उच्चस्तरको भ्रमण हो । रुस-युक्रेन द्वन्द्वमा भारत रुसको पक्षमा छ । भारतीय विदेश मन्त्रालयको वेबसाइटमा लेखिएअनुसार रुसी विदेशमन्त्रीले ३१ मार्चदेखि १ अप्रीलसम्म भारतको औपचारिक भ्रमण गर्नेछन् । […]

युक्रेनमा आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री चीन भ्रमणमा

काठमाडौं– रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलो पटक रुसी विदेशमन्त्री चीन भ्रमणमा निस्केका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ बहुपक्षीय छलफलका लागि चीन पुगेका हुन् । चीनमा रहँदा उनले अफगानिस्तानका विषयमा पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरुसँग छलफल गर्ने अल जजिराले जनाएको छ । यस छलफलमा चीनका तर्फबाट विदेशमन्त्री वाङ यी र तालिबानले नियुक्त गरेका […]

रुसले तालिवानलाई मान्यता नदिने

एजेन्सी, २ कात्तिक । रुसले अफगानिस्तानमा बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानलाई औपचारिक मान्यता नदिने स्पष्ट पारेको छ । रुसी विदेशमन्त्री सेरगेई लाभरोभले तालिवानलाई मान्यता दिने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । रुसी समाचार संस्था तासका अनुसार लाभरोभले तालिवानलाई औपचारिक मान्यता दिनेबारे कुनै सोच नबनाएको बताएका छन् । उनले त्यसबारे कुनै छलफल समेत नभएको […]

रुसले १० जना अमेरिकी नागरिकलाई निष्कासित गर्ने

काठमाडौं। मस्कोमाथि अमेरिकी प्रतिबन्धको जवाफस्वरुप रुसले १० अधिकारीलाई निष्कासित गर्ने भएको छ। रुसले अन्य जवाफी कदमसमेत चाल्ने घोषणा गरेको छ।रुसी विदेशमन्त्री सेर्गेई लाभारोभले रुसको राजनीतिमा हस्तक्षेप गर्ने आठ जना र अमेरिकी गैरसरकारी संगठनमा काम गर्ने दुई जनालाई निष्कासन गर्न लागेको हो। अमेरिकाले बिहीबार वासिङ्टनबाट रुसका १० जनालाई निष्कासित गरिदिएपछि जवाफमा मस्कोको यस्तो प्रतिक्रिया दिएको हो।(एजेन्सी)

रुसले १० जना अमेरिकी नागरिकलाई निष्कासित गर्ने

काठमाडौं। मस्कोमाथि अमेरिकी प्रतिबन्धको जवाफस्वरुप रुसले १० अधिकारीलाई निष्कासित गर्ने भएको छ। रुसले अन्य जवाफी कदमसमेत चाल्ने घोषणा गरेको छ।रुसी विदेशमन्त्री सेर्गेई लाभारोभले रुसको राजनीतिमा हस्तक्षेप गर्ने आठ जना र अमेरिकी गैरसरकारी संगठनमा काम गर्ने दुई जनालाई निष्कासन गर्न लागेको हो। अमेरिकाले बिहीबार वासिङ्टनबाट रुसका १० जनालाई निष्कासित गरिदिएपछि जवाफमा मस्कोको यस्तो प्रतिक्रिया दिएको हो।(एजेन्सी)