फेवातालमा ३ दशमलव ८ किलोमिटर पौडीमा प्रतिस्पर्धा गरिएको थियो। पौडीपछि सहभागीले १ सय ७५ किलोमिटर साइक्लिङ गरे। साइक्लिङपछि ४३ किलोमिटर दौड पूरा गरेका थिए।...
चितवन – दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन, २०७९ को उपाधि सशस्त्र प्रहरीका सुरज रानामगरले प्राप्त गरेका छन्। उनले निर्धारित ६५ किमि दूरी एक घण्टा ५४ मिनेट ३८ सेकेन्डमा पार गर्दै उपाधि हात पारेका हुन्। दिवङ्गत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष साइक्लिङ म्याराथनको आयोजना गर्दै आएको छ। म्याराथनमा सात विधामा […]
१९ कात्तिक, काठमाडौं । शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ कम्पिटिसनको २२ किलोमिटर पुरुष दौडमा गजेन्द राई पहिलो भएका छन् । यो स्पर्धामा खड्गबहादुर खड्का दोश्रो र मोहनदेव जोशी तेश्रो भए । २२ किलोमिटर दौडमा २३२ जना सहभागी थिए । पहिलो भएका राईले १ लाख रुपैयाँ पुरस्कार पाए । यो स्पर्धामा १० औं स्थानसम्म पर्नेले नगद […]
कास्की - पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरामा भएकाे राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि नेपाल आर्मीका हिमाल टमाटाले जितेका छन् ।
उनले निर्धारित ४५ किलोमिटरको दूरी २ घण्टा ३४ मिनेट १० सेडेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । तीन मिनेट पछि परेका एपीएफका लक्ष्मण मल्लले २ घण्टा ३७ मिनेट ५० सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे । त्यसैगरी कास्कीका हिक्मत विकले २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।
महिलातर्फको उपाधि उषा खनालले जितेकी छन् । उनले न...
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाले कोर्स रेकर्डसहित प्रधानसेनापति हाई अल्टिच्युड ट्राईएड्भेन्चर प्रतियोगिताको उपाधि जितेका छन् । १ सय मिटरको क्लाईम्बिङ, ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरि कुल २०.२ किमीको दुरी उनीहरुले १ घन्टा १५ मिनेट २ सेकेन्डकमा पुरा गर्दै कोर्स रेकर्डसहित उपाधि जितेको हो । मुस्ताङको […]
चितवनमा पहिलोपटक सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधि काठमाडौंका सुरज राना मगर र उषा खनालले हात पारेका छन् । प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा भएको थियो । पुरुष इलिटतर्फ ६५ किलोमिटरको दुरी १ घण्टा ५६ मिनेट २० सेकेन्डमा पार गर्दै काठमाडौंका सुरज राना मगर पहिलो भए ।उनले नगद ४५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै १ घण्टा ५६ मिनेट ३२ सेकेन्डमा दुरी पार गर्दै त्रिभुवन आर्मी क्
काठमाडौँ – नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओकाले पोखरामा जारी एसिया ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिपअन्तर्गत भएको दुवाथलनको उपाधि हात पारेका छन् । टीभीएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको पाँच किलोमिटर रनिङ, २० किलोमिटर साइक्लिङ र २ दशमलव ५ किलोमिटर रनिङको दूरी हिमालले ४५ मिनट ५४ दशमलव २९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेका […]
नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एशिया ट्रायथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तर्गत भएको दुवाथलनको उपाधि जितेका छन् । टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साइक्लिङ र २.५ किलोमिटर रनिङ्गको दुरी हिमालले ४५ मिनेट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । यस्तै हिराकुले सो दुरी १ घन्टा १ मिनेट १०.६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् ।नेपाल ट्राइयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुषतर्फ मानबहादुर थापा मगर
एजेन्सी। पुरानो साइक्लिङ प्रतियोगिता फ्रान्स दी टुरको उपाधि लगातार दोस्रोपटक जित्ने टाडेज पोगाकर पहिलो युवा खेलाडी बनेका छन्। स्लोभेनियाका २२ वर्षे पोगाकरको गत वर्ष डेब्यूमै उपाधि जितेका थिए। पोगाकरले डेनमार्कका जोन्स भिनगेगार्डलाई पाँच मिनेट २० सेकेन्डले पछि पारेका थिए। तेस्रो स्थानमा रहेका इक्वेडरका रिकार्ड कारापज सात मिनेट दुई सेकेन्डले पछि परे। जितपछि पोगाकरले भने,"रूटमा एक्लै कुद्न अदभूत महसुस हुनेरैछ।"