हिमालयन ट्रायथोलनको उपाधि पिटर र तारालाई

फेवातालमा ३ दशमलव ८ किलोमिटर पौडीमा प्रतिस्पर्धा गरिएको थियो। पौडीपछि सहभागीले १ सय ७५ किलोमिटर साइक्लिङ गरे। साइक्लिङपछि ४३ किलोमिटर दौड पूरा गरेका थिए।...

सम्बन्धित सामग्री

नेपाललाई हराएर उपाधि जिताएका बंगलादेशी महिला टोलीका कोचले दिए राजीनामा

काठमाडौं । साफ महिला फुटबलको लगालग दुई उपाधि जितेको बंगलादेशी टोलीका कोचले राजीनामा दिएका छन् । उनले तीन महिनाको तलब नपाएको तथा तलब पनि नियमित नभएको गुनासो गर्दै उपाधि जिताएर राजीनामा दिएको खुलेको छ । बेलायती नागरिक पिटर बट्लरले उपाधि जितेको भोलिपल्ट राजीनामा घोषणा गरेको बंगलादेशी मिडिया सोमोइ न्युजले जनाएको छ । सोमोइ न्युजका अनुसार […]

‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि पिटर र तारालाई

पोखरा- विश्वकै कठिन मध्येमा मानिने हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनको उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाकी तारा मिराण्डा पार्सोन्सले जितेका छन् ।   शनिबार विहान ४:०० बजे पोखराको फेवातालमा पौडीबाट सुरु भएको सो प्रतियोगिता आइतबार विहान कास्कीको माछापुच्छ्रे गाउँपालिका—८...

एक्सट्राई ट्रायथलनको उपाधि पिटरलाई

चेक रिपब्लिकका पिटर भाब्रोसेकले दोस्रो हिमालयन एक्सट्राई ट्रायथलनअन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन् । महिलातर्फ अमेरिकाकी तारा मिरान्डा पासोन्सले विश्वमै कठिन मानिने ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलनको उपाधि हात पारिन् । हिमालयन एक्सट्राईको आयोजना...

‘हिमालयन एक्स्ट्रिम ट्रायथलन’ को उपाधि पिटर र तारालाई

कठिनमध्येको मानिने हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्स्ट्रिम ट्रायथलनको उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाकी तारा मिरान्डा पार्सोन्सले जितेका छन् ।

‘हिमालयन एक्सट्रिम ट्रायथोलन’ को उपाधि चेकका पिटर र अमेरिकाकी तारालाई

निकै कठिन मानिने हिमालयन एक्स्ट्राई वल्र्ड टुर एक्सट्रिम ट्रायथोलनको उपाधि पुरुष तर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेकले जितेका छन्।...

‘हिमालयन एक्सट्राई’ ट्रायाथलनको उपाधि पिटर र तारालाई

दोस्रो संस्करणको ‘हिमालयन एक्सट्राई’को उपाधि चेक रिपब्लिकका पिटर भाब्रोसेक र अमेरिकाकी तारा

डोनारुम्मा सर्वाेत्कृष्ट खेलाडी

यसअघि इटालीले सन् १९६८ मा पहिलो पटक युरो कपको उपाधि जितेको थियो। युरो कप इतिहासमा सर्वोत्कृष्ट खेलाडी बन्ने उनी दोस्रा गोलकिपर हुन्। यसअघि सन् १९९२ मा डेनमार्कका गोलकिपर पिटर स्माइकल सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।...

इटालीका गोलकिपर डोनारुम्मा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित

इटालीका गोलकिपर जिआनलुइगी डोनारुम्मा यूरो कप फुटबल २०२० को ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुनुभएको छ । २२ वर्षीय डोनारुम्माले यूरो कप फुटबल २०२० को फाइनलको पेनाल्टी शूट आउटमा इंग्ल्याण्डको दुई प्रहार विफल तुल्याउनुभएको थियो । जसले गर्दा इटालीले सन् १९६८ पछि पहिलो पटक यूरो कपको उपाधि जित्न सफल भयो । इंग्ल्याण्डका जैदन साञ्चो र बुकायो साकाको प्रहार रोक्नुभएको डोनारुम्माले इंग्ल्याण्डका दुई खेलाडीको प्रहार रोक्न सक्नुभएन । सन् १९९२ पछि ‘प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कार जित्नुहुने उहाँ पहिलो गोलकिपर हुनुहुन्छ । यसअघि पिटर सेमैकलले सन् १९९२ मा ‘प्लेयर अफ द टुर्नामेन्ट’ को पुरस्कार जित्नुभएको थियो ।