सन् २०१८ मा केन्यामा अपरहणमा परेकी इटालियन स्वयमसेविका स्वदेश फर्केकी छिन्।
२५ वर्षीय सिलभिया रोमानोलाई गत शनिवार इस्लामिस्ट समूहले सोमालियाको राजधानी मोगाडासु नजिकै रिहा गरेको बीबीसीले जनाएको छ।
सिलभियालाई रोममा स्वागत गर्न विमानस्थलमा उनको परिवारका साथै इटाली सरकारका उच्च अधिकारी पुगेका थिए।
सन् २०१८ मा इटालियन च्यारिटी अफ्रिया मिलेले अनलसका