काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक नाकाबन्दीको विरोधमा सडकमै पत्रकार सम्मेलन गरेको छ। माइतीघर मण्डलामा आयोजित उक्त पत्रकार सम्मेलनमा पार्टीका नेता घनश्याम भुसालको उपस्थिति रहेको थियो। प्रेस जगत्माथि आर्थिक नाकाबन्दी गरिएको भन्दै उनीहरूले सञ्चारमाध्यमको स्वतन्त्रता खुम्च्याउने प्रयास भएको आरोप समेत लगाए। सरकारका नीतिहरूले स्वतन्त्र पत्रकारिता प्रभावित भएको उनीहरूको दाबी थियो।
काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार तीन नेताबीच वार्ता भएको छ। कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उनको निवास गल्फुटार पुगेर भेटेका हुन् । दुई नेताहरूले खड्का निवास गल्फुटारमा बिहान ११ बजेदेखि साढे १२ बजेसम्म छलफल गरेका हुन् । दुई पक्षबीच भएको छलफलबारेमा विस्तृत […]
२३ वैशाख, काठमाडौं । चेक अनादर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ र तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीया सलिजा …
२३ वैशाख, काठमाडौं । सरकारले बजारमा पुराना, कुच्चिएका र टालिएका जारमा प्रशोधित पिउने पानी बिक्री वितरण गर्ने उत्पादक तथा विक्रेतालाई कारबाही गर्ने चेतावनी दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै यस्ता …
२३ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
बागलुङको काठेखोला गाउँपालिका–३ का २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौँ महानगरपालिका–३ का …