गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ । किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरभित्रका एक हजार बढी किसानहरूबाट २१ हजार किलोग्राम धानको बीउ माग भएको जनाउँदै उनले मागअनुसारको […]
केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूलाई आज गुण्डुमा बोलाएर महत्वपूर्ण छलफल गर्दै छन्। बिहान ११ बजे हुने बैठकमा प्रदेशका ११ सांसद सहभागी हुनेछन्।
भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका […]
ह्वाइट हाउसको ‘बलरुम’को सुरक्षालाई मजबुत बनाउन अमेरिकी गोप्य सेवा (सिक्रेट सर्भिस) लाई १ बिलियन डलर उपलब्ध गराउने प्रस्ताव गरिएको छ। बलरुम भनेको ठूला र औपचारिक कार्यक्रमका लागि बनाइएको विशेष हल हो। अमेरिकी सिनेटका रिपब्लिकन सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई साथ दिन यो प्रस्ताव अघि सारेका हुन्। यसलाई आप्रवासन नियन्त्रणसम्बन्धी प्याकेजको हिस्साका रूपमा लिइएको छ। रिपब्लिकन […]