शिक्षामन्त्री पौडेल स्वदेश फिर्ता भए

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् । युनेस्कोको ४१ औं महासभामा भाग लिन नोभेम्बर १० तारिक फ्रान्सको राजधानी पेरिस गएका मन्त्री पौडेल बिहीबार बिहान स्वदेश फर्किएका हुन् । फ्रान्स बसाइका क्रममा उनी नेपाली समुदायले आयोजना गरेका अन्य केही कार्यक्रममा समेत सहभागी भएका थिए ।

सम्बन्धित सामग्री

श्रीलङ्काले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने

काठमाडौं । श्रीलङ्काले विदेशमा कार्यरत ३० श्रीलङ्काली अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने भएको छ ।

मार्सल आर्ट टोली स्वदेश फिर्ता

जर्मनीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालबाट सहभागी टोली स्वदेश फिर्ता भएको छ।...

मार्सल आर्ट टोली स्वदेश फिर्ता

जर्मनीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालबाट सहभागी टोली स्वदेश फिर्ता भएको छ।...

माधवकुमार नेपाल स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता भएका छन्।

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' स्वदेश फिर्ता  हुनुभएकाे छ । भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी उहाँ आज स्वदेश फर्किनुभएकाे हाे । नयाँदिल्लीमा रहेको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उहाँलाई बिदाइ गर्नुभएको थियाे।  भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गर्नुभएको थियो । भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपत...

वनमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौँ,१४ असोज । वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिकामा सञ्चालित ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को चार दिने कार्यक्रममा सहभागी भई आज स्वदेश फिर्ता भएका छन्। यही असोज ११ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को कार्यक्रममा सहभागी हुन मन्त्री यादव नेपाल सरकारका तर्फबाट अमेरिका प्रस्थान […]

वातावरणमन्त्री यादव स्वदेश फिर्ता

काठमाडाैँ- वन तथा वातावरणमन्त्री प्रदीप यादव स्वदेश फिर्ता भएका छन्। यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन भएकाे ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव आजै स्वदेश फर्किएका हुन्। उनी असाेज १० गते अमेरिका प्रस्थान गरेका थिए। मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरूले कस्ता प्राविधिक नीति […]

भारतको सहयोगमा चार नेपाली युक्रेनबाट स्वदेश फिर्ता

युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता भएका छन्। भारत सरकारको सहयोगमा उनीहरु शनिबार नेपाल आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटरमार्फत् जानकारी दिएका छन्। रुस र युक्रेनबीच युद्ध सुरु भएपछि भारत सरकारले 'अपरेशन गंगा'मार्फत्...

प्रधानसेनापति स्वदेश फिर्ता

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फिर्ता भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा कात्तिक २३ गते ४ दिने भ्रमणको सिलसिलामा भारत भ्रमणमा गएका थिए । भारत भ्रमणको क्रममा शर्मालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए ।   यसैगरी शर्माले स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षा सचिव अजय कुमारलगायतसँग भेटघाट गरेका थिए । यस्तै त्यसैगरी उनले रक्षा मन्त्री राजनाथ सिंह,...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको […] The post राष्ट्रपति भण्डारी स्वदेश फिर्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.