काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीचको मिलन कुनै अनौठो नभएको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताउनुभयो […]
लुम्बिनी (मर्चवार)– कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजाको अस्तित्व अहिले सङ्कटमा छ । “समयको परिवर्तनसँगै भित्रिएको डिजे र आधुनिक ब्यान्ड बाजाको चर्को स्वरले डफलाको मौलिक धुनलाई विस्तारै मधुरो […]
काठमाडौं । संगीतकार उज्ज्वल सागरले आफ्नो गीत ‘मधुर झंकार’ को म्युजिक भिडियो डिसेम्बर ३० मा ललितपुरको झम्सिखेलस्थित मोक्ष मा प्रिमियर गर्ने भएका छन् । सो अवसरमा ब्यान्डसहित लाइभ प्रस्तुति पनि दिनेछन् ।
मोक्षमा उनको यो दोस्रो …
१३ पुस, काठमाडौँ । नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा समुदाय केन्द्रित स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । सामामजिक नवप्रवर्तन तथा उद्धमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम सुरु गर्नका लागि शुक्रबार सम्झौता भएको हो ।
समुदायमै गएर …