ख्रीष्टमसको पूर्वसन्ध्यामा ख्रीष्टियन महासंघकाे मोटरसाइकल र्‍याली

यस वर्षको ख्रीष्टमस डे पुष १० गते परेको छ। ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीवार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले काठमाडौंमा शुभकामना आदान–प्रदान मोटरसाइकल र्‍याली गरेको हो।