लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले संयुक्त प्रचार–प्रसार संयन्त्र बनाउने

बुटवल । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले संयुक्त चुनाव प्रचार–प्रसार संयन्त्र बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले बुटबलमा बसेको पाँच दलीय गठबन्धन बैठकले संयुक्त चुनाव प्रसार संयन्त्र बनाउने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय पनि […]

सम्बन्धित सामग्री

बहुमत नपुग्दाको दुःख : लुम्बिनी प्रदेशमा जसको शक्ति उसकै भक्ति !

नेपालीमा एउटा उखान छ, ‘जसको शक्ति उसकै भक्ति । लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार निर्माण गर्न यस्तै हुने अवस्था देखिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट लुम्बिनी प्रदेशसभामा कुनै पार्टी तथा गठबन्धनको बहुमत नपुग्ने लक्षण देखिएपछि यस्तो अवस्था आएको हो । प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणामले सत्ता गठबन्धन र एमाले कसैको पनि सरकार बनाउन बहुमत पुग्ने देखिँदैन । यस्तो अवस्थामा जसले नेतृत्व लिएर बहुमत जुटाउन र अरु दललाई विश्वासमा लिन सक्यो उसकै नेतृत्वमा सरकार बन्न सक्ने देखिन्छ ।प्रत्यक्

लुम्बिनी प्रदेशमा यस्ताे छ चुनावी समीकरण

काठमाडाैँ- केन्द्रमा बहुमत पुर्‍याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेशसभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ। लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको सहज सरकार बन्ने निश्चित भएको छ। लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ। समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार ३९४ मत रहेको छ भने एमालेको […]

सत्ता गठबन्धन लुम्बिनी प्रदेशसभामा बहुमत उन्मुख

लुम्बिनी प्रदेशसभामा सत्ता गठबन्धन बहुमत उन्मुख देखिएको छ । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार  ३ सय ९४ मत रहेको छ भने एमालेको मत  ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति केही असफल भएपनि प्रदेश सरकार भने गठबन्धनकै बन्ने भएको भएको हो । काँग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने सम्भावना भएका क्षेत्रहरुमा यति

यस्तो छ लुम्बिनी प्रदेशको चुनावी समीकरण

काठमाडौं : केन्द्रमा बहुमत पुर्‍याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ।लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको सहज सरकार बन्ने निश्चित भएको हो। लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ। समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार  ३ सय ९४ मत रहेको छ भने एमालेको मत  ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ। लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति केही अस

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन बहुमत उन्मुख

काठमाडाैं । केन्द्रमा बहुमत पुर्याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ। लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको सहज सरकार बन्ने निश्चित भएको हो । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिट मध्ये हालसम्म नेकपा एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ […]

लुम्बिनी प्रदेशमा चुनावी समीकरण

केन्द्रमा बहुमत पुर्‍याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ।...

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन नियत राखेर छुटाएको होइन : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले प्रदेश बैठकमा सत्ता गठबन्धनले नियत राखेर नछुटाएको प्रक्रिया दिएका छन्। प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन गर्ने निर्णय गत बुधबार सहमति गरेर हस्ताक्षर पत्र सर्वाजनिक गरेका थिए। तर, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष चौधरीले आफूहरुलाई बैठक बोलाए पनि समय अभावका कारण उपस्थित हुन नसक्दा छुटेको बताए। ‘लुम्बिनी प्रदेश सत्ता गठबन्धनको बैठक हिजो बेलुका

गठबन्धनले लुम्बिनी प्रदेशमा चुनावी सभा गर्ने

सत्ता गठबन्धन दलले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय  गरेको छ ।लुम्बिनी प्रदेश स्तरीय चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बुधबार बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ ।नेपाली काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्

काँग्रेस लुम्बिनी प्रदेशमा प्रचार प्रसार समिति गठन

नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले विभिन्न निर्णयहरु गरेको छ । बैठकले  विभिन्न सहमतिहरुलाई गठन गर्दै प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा ११०१ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।यस्तै सभापतिको संयोजकत्वमा सत्ता गठबन्धन दल सँग वार्ता गर्नको संयोजक  अमर सिंह पुन सभापति  सदस्यमा भरत कुमार शाह , भुवन प्रसाद श्रेष्ठ , राजु खनाल  प्रकाश राना सदस्य रहेको समिति गठन गरेको छ । यस्तै अनुशासन समितिको  संयोजक माधव खरेल रहेका छन

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनी प्रदेशमा गठबन्धनको ‘पकड’

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने भएको छ। १२ माघमा हुने निर्वाचनका लागि गठबन्धन र एमालेका उम्मेदवारहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।...