लुम्बिनी प्रदेशमा यस्ताे छ चुनावी समीकरण

काठमाडाैँ- केन्द्रमा बहुमत पुर्‍याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेशसभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ। लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको सहज सरकार बन्ने निश्चित भएको छ। लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ। समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार ३९४ मत रहेको छ भने एमालेको […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चुनाव ३ गते हुने

२८ पुस, काठमाडौं । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते चुनाव हुने भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयलले माघ ३ गते मतदान गर्ने गरी सभामुख र उपसभामुखको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयका अनुसार माघ २ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी मनोनयन गरिने छ […]

सत्ता गठबन्धन लुम्बिनी प्रदेशसभामा बहुमत उन्मुख

लुम्बिनी प्रदेशसभामा सत्ता गठबन्धन बहुमत उन्मुख देखिएको छ । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार  ३ सय ९४ मत रहेको छ भने एमालेको मत  ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति केही असफल भएपनि प्रदेश सरकार भने गठबन्धनकै बन्ने भएको भएको हो । काँग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने सम्भावना भएका क्षेत्रहरुमा यति

यस्तो छ लुम्बिनी प्रदेशको चुनावी समीकरण

काठमाडौं : केन्द्रमा बहुमत पुर्‍याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ।लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको सहज सरकार बन्ने निश्चित भएको हो। लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ। समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार  ३ सय ९४ मत रहेको छ भने एमालेको मत  ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ। लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति केही अस

गठबन्धनले लुम्बिनी प्रदेशमा चुनावी सभा गर्ने

सत्ता गठबन्धन दलले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय  गरेको छ ।लुम्बिनी प्रदेश स्तरीय चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बुधबार बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ ।नेपाली काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्

लुम्बिनी प्रदेश: मतको आधारमा गठबन्धन दलद्वारा उम्मेदवारी बाँडफाँडको तयारी

लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूले मतको आधारमा उम्मेदवारी बाँडफाँडको तयारी गरेका छन् । विगतको मतको आधार, उम्मेदवारीको लोकप्रियता आधारमा तालमेल गरेर चुनावी मैदानमा जाने अन्तिम तयारीमा रहेको नेताहरूले बताएका छन् ।

लुम्बिनी प्रदेश: मतको आधारमा गठबन्धन दलद्वारा उम्मेदवारी बाँडफाँडको तयारी

लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूले मतको आधारमा उम्मेदवारी बाँडफाँडको तयारी गरेका छन् । विगतको मतको आधार, उम्मेदवारीको लोकप्रियता आधारमा तालमेल गरेर चुनावी मैदानमा जाने अन्तिम तयारीमा रहेको नेताहरूले बताएका छन् ।

लुम्बिनी प्रदेश अधिवेशनमा पनि कांग्रेसका दुइटै प्यानल, कसले मार्ला बाजी?

बुटवल–  मंसिरको १८ र १९ गते नेपाली कांग्रेसले प्रदेश अधिवेशन गर्दैछ। वडा, गाउँनगर, क्षेत्र र जिल्लाको अधिवेशन पूरा गरेर कांग्रेसले १४औं महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन गर्न लागेको हो। वडास्तरदेखि दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका कांग्रेस नेताहरु प्रदेशमा पनि दुईवटै प्यानल बनाउने तयारीमा लागेका छन्। लुम्बिनी प्रदेशमा पनि चुनावको तयारी शुरु भएको छ। लुम्बिनी प्रदेशको […]