केपी ओली-नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता, परराष्ट्र नीतिका विषयमा मुख्य चासो

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिका विषयमा भेटवार्ता भएको हो । ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिका विषयमा छलफल भएको बताए […] The post केपी ओली-नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता, परराष्ट्र नीतिका विषयमा मुख्य चासो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

निहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल

२८ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा चासो देखाएकी छन् । उनले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा चासो राखेकी हुन् । शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनलाई त्रिवि […]

जनस्वास्थ्यका विषयमा सरकारले चासो दिएन : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले विकसित देशहरुमा समेत मंकिपक्स फैलिरहेको भन्दै नेपाल सरकारले यसमा चासो नदिएको बताएका हुन्। विश्व स्वास्थ्य...

फोहोरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिले फोहोरलाई मल बनाउने विषयमा चासो देखाएको छ ।समितिको शुक्रवारको बैठकमा सांसदहरुले भक्तपुर नगरपालिकाले फोहोरबाट प्रांगारिक मल बनाउने प्राविधि र प्रक्रियाको विषयमा...

फोहरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

काठमाण्डाै – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले फोहरलाई मल बनाउने विषयमा चासो देखाएको छ । आज शुक्रवार समितिले सांसदहरूलाई भक्तपुर नगरपालिकाले फोहरलाई व्यवस्थापन गरी प्राङ्गारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो । समितिको बैठकमा सांसदहरूले भक्तपुर नगरपालिकाले फोहरबाट प्राङ्गारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा जानकारी लिएका हुन् । भक्तपुरमा फोहरबाट कसरी, कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो ...

शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन

सांसद आशाकुमारीले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठक अन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन् ।गत कात्तिकमा गएको बाढी पहिरोले बझाङमा दर्जनौं घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको बताइन् । ‘मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण गर्न गए, तर पीडितको अवस्था अहिले पनि उस्तै छ,’ उनले भनिन् ।

शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन: आशाकुमारी

काठमाडाैँ- सांसद आशाकुमारी विकले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन्। गत कात्तिकमा गएको बाढीपहिरोले बझाङमा दर्जनौँ घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको उनकाे भनाइ छ। ‘मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण […]

साउदी राजकुमारसँग नेपाली श्रमिक हितका विषयमा प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री शेरबहादुर देउवाले साउदीमा कार्यरत नेपाली श्रमिमको हितका विषयमा  साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदसँग चासो राखेका छन् ।

एमसिसीका विषयमा अमेरिकाको लगातार चासो

पछिल्लो समय अमेरिकाले एमसिसीका विषयमा लगातार चासो व्यक्त गर्दै आएको छ । स्रोतका अनुसार एमसिसीका पदाधिकारीहरूले अमेरिकाबाट दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष संवाद गर्दै पारित गर्न दबाब दिइरहेका छन् । त्यसअघि सम्झौता कार्यान्वयनका लागि...