पछिल्लो समय अमेरिकाले एमसिसीका विषयमा लगातार चासो व्यक्त गर्दै आएको छ । स्रोतका अनुसार एमसिसीका पदाधिकारीहरूले अमेरिकाबाट दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष संवाद गर्दै पारित गर्न दबाब दिइरहेका छन् ।
त्यसअघि सम्झौता कार्यान्वयनका लागि...
काठमाडौं : प्रतिनिधिसभाको आइतबार(भोलि) बस्ने प्रतिनिधिसभा बैठकको संभावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यक्रममा एमसिसीमा छलफल गर्ने कार्यसूची तय गरेको छ। सत्तारुढ दलहरुबीच नै एमसिसीका विषयमा सहमति नभएपछि लगातार दुई पटक सूचना टाँसेर बैठक स्थगित भएको थियो। अमेरिकाले एमसिसी सम्झौता यहि १६ गतेभित्र पास गर्नुपर्ने समयसीमा दिएपछि दलहरु अहिले पनि आन्तरिक र बाह्य छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका घटक नेकपा