साउदी राजकुमारसँग नेपाली श्रमिक हितका विषयमा प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री शेरबहादुर देउवाले साउदीमा कार्यरत नेपाली श्रमिमको हितका विषयमा  साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदसँग चासो राखेका छन् ।

सम्बन्धित सामग्री

नेपाली श्रमिक लगेर काम नदिने साउदी कम्पनी कालोसूचीमा, म्यानपावर निलम्बित

२६ कात्तिक, काठमाडौं । नेपाली कामदार लगेर काम नदिई राख्ने साउदी अरेबियाको एक कम्पनीलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालका अनुसार ‘अब्दुल्ला बिन इशा बिन हमद अल अविदान जनरल कन्ट्राक्टिङ इस्ट कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो । सो कम्पनीले नेपालबाट श्रम नियम पूरा गरी २०÷२५ जना नेपाली कामदार लगेको […]

साउदीमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न माग

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनमार्फत नेपाली श्रमिक सम्बन्धित पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ । सांसद लिङ्देन नेपाली प्रवासी एकता मञ्च साउदी अरबको प्रथम वार्षिकोत्सव समारोहमा सहभागी हुन पुगेको बेला एनआरएनएकातर्फबाट अध्यक्ष रबिना अर्याल लगायतका पदाधिकारीहरूले ज्ञापनपत्र बुझाएका हुन् । पछिल्लो समय […]

साउदीका ८ हजार नेपाली श्रमिकको गुनासो दूतावासको फेसबुक लाइभमा

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकहरूको गुनासो सुन्न रियादस्थित नेपाली दूतावासले फेसबुक लाइभ कार्यक्रम सुरु गरेको छ । करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको साउदी अरबमा नेपाली श्रमिकहरूको माग अनुसार नै दूतावासको आधिकारिक फेसबुक पेजबाट कार्यक्रम शुरु गरिएको दूतावासले जनाएको छ । यहाँ कार्यरत रहेका श्रमिकले भोग्नु परेको समस्या र दूतावासले […]

विनिमयदर : नेपाली श्रमिक रहेका खाडी मुलुकको मुद्रा साट्दा फाइदा

आज (शुक्रबार) नेपाली श्रमिकहरूको गन्तव्य मुलुकका मुद्राको विनियमदर बढेको छ । खाडी क्षेत्रका मुलुकबाट प्राप्त मुद्रा साट्दा हिजोभन्दा आज धेरै रकम पाइनेछ । हिजो साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको थियो । आज सो मुद्राको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा तोकिएको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा, यूएई दिरामको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिटको

खाडी र मलेसियामा ५४५ जना नेपाली श्रमिक जेलमा, २५ जनालाई मृत्यु दण्डको सजाय

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जेलमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक जेल परेका हुन्। जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला रहेका छन् ।  जेलमा रहेका नेपाली मध्ये २५ जनालाई त मृत्यु दण्डको सजाय सुनाइएको छ । बोर्डका अनुसार कुवेतमा ३ जनालाई यूएईमा १ जनालाई, मलेसियामा १६ जनालाई र साउदी अरबमा पाँच जना नेपाली श्रमिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।  १६ जनालाई भने आजीवन काराव...

यी देशमा अन्तर्राष्ट्रिय उडान सुचारू हुने

काठमाडौं। प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रम निवास बालुवाटारमा बसेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ। यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन्।

नेपाली श्रमिक अधिक रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन हुने

सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकले उपयुक्त मुलुकमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सिसीएमसीको उक्त निर्णय मन्

यी देशमा अन्तर्राष्ट्रिय उडान सुचारू हुने

काठमाडौं। प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रम निवास बालुवाटारमा बसेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ। यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन्।

सीसीएमसीले खोल्यो कुन-कुन देशको उडान ?

सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकको हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो ।यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक