पुरुष हिंसा बढ्दै

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशभरि चलिरहेकै बेला बाँकेका ४० जना पुरुषले प्रहरीमा आफूहरू पनि हिंसामा परेको उल्लेख गर्दै उजुरी दिएका छन्।

सम्बन्धित सामग्री

बढ्दै पुरुष हिंसा: एक वर्षमा २९ श्रीमानले दिए श्रीमती विरुद्ध उजुरी

कपिलवस्तुमा महिलाले नै मादक पदार्थ सेवन गरी झगडा गरेको, पुरुषलाई खान लाउन नदिएको, सुत्न नदिएको, माइत गएपछि नफर्केको लगायतका उजुरी पर्ने क्रम बढ्दो छ।

बढ्दै पुरुष हिंसा: एक वर्षमा २९ श्रीमानले दिए श्रीमती विरुद्ध उजुरी

कपिलवस्तुमा महिलाले नै मादक पदार्थ सेवन गरी झगडा गरेको, पुरुषलाई खान लाउन नदिएको, सुत्न नदिएको, माइत गएपछि नफर्केको लगायतका उजुरी पर्ने क्रम बढ्दो छ।

मैले देखेको पुरुष हिंसा

हाम्रो समाजमा पुरुषमाथि हुने हिंसाका घटना एकाधबाहेक सतहमा आउँदै आउँदैनन् । हाम्रो समाज खालि पुरुषको मात्र गल्ती देख्छ । महिला हिंसा भए त्यसविरुद्ध आवाज उठाउने थुप्रै संघसंस्था छन्, कानुन पनि महिलामैत्री छ, तर पुरुषमाथि हिंसा भए त्यसविरुद्ध आवाज उठाउने कुनै संघसस्था छन् त ?

बढदै पुरुष हिंसा

पुरुषले महिलालाई कुटपीट गरेको खानलाउन नदिएको घरमा बस्न नदिएका भन्दै प्रहरीमा अत्यधिक उजुरी पर्ने गर्छन।...

पुरुष हिंसा अन्त्य गर भन्दै पल शाहको पक्षमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । बलात्कार आरोपी पल शाहको रिहाइको माग गर्दै आन्दोलन सुरु भएको छ । ‘हाम्रो टिम नेपाल’ ले आह्वानमा माइतीघरमा विराेध प्रदर्शन गरिएको हाे । आन्दोलनमा सहभागी युवायुवतीहरूले पुरुषमाथिको हिंसाको अन्त्य गर्न माग गरेका छन् । उनीहरुले पल शाहलाई न्याय दिनुपर्ने, पुरुष अधिकार सुनिश्चित गर्नुपर्ने, पुरुष हिंसा अन्त्य गर्नुपर्ने जस्ता नारा लेखेका प्लेकार्ड बोकेका छन् […]

‘पुरुष हिंसा अन्त गर !’ भन्दै पल शाहको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाडौं, २० जेठ । महिला हिंसाको विरोधमा धेरै प्रदर्शन हुँदै आएको छ । तर, शुक्रबार माइतीघरमा फरक किसिमको प्रदर्शन भएको छ । प्रदर्शनकारीले पुरुष हिंसाको विरोध गरे । उनीहरुले ‘पुरुष हिंसा अन्त गर !’ ‘पुरुष अधिकार सुनिश्चित गर !’ भन्दै नारावाजी गरे । प्रदर्शनकारीले कलाकार पल शाहको पक्षमा नारावाजी गरेका थिए । उनीहरुले पल शाहमाथि […]

पल शाह रिहाइको माग गर्दै प्रदर्शन

अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले 'न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर'लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका

महिला हिंसासँगै बढ्यो पुरुष हिंसा

महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन्। १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति भक्तपुर, महिला विकास कार्यालय, भक्तपुर र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आयोजना गरेको लैंगिक तथा समावेशीकरणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्।

महिला हिंसासंगै बढ्यो पुरुष हिंसा पनि

भक्तपुर, फागुन २४ –महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको आयोजित कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।  १०८ अाै‌ अन्तराष्...