महिला हिंसासँगै बढ्यो पुरुष हिंसा

महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन्। १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति भक्तपुर, महिला विकास कार्यालय, भक्तपुर र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आयोजना गरेको लैंगिक तथा समावेशीकरणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्।

सम्बन्धित सामग्री

मैले देखेको पुरुष हिंसा

हाम्रो समाजमा पुरुषमाथि हुने हिंसाका घटना एकाधबाहेक सतहमा आउँदै आउँदैनन् । हाम्रो समाज खालि पुरुषको मात्र गल्ती देख्छ । महिला हिंसा भए त्यसविरुद्ध आवाज उठाउने थुप्रै संघसंस्था छन्, कानुन पनि महिलामैत्री छ, तर पुरुषमाथि हिंसा भए त्यसविरुद्ध आवाज उठाउने कुनै संघसस्था छन् त ?