पुरुष हिंसा अन्त्य गर भन्दै पल शाहको पक्षमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । बलात्कार आरोपी पल शाहको रिहाइको माग गर्दै आन्दोलन सुरु भएको छ । ‘हाम्रो टिम नेपाल’ ले आह्वानमा माइतीघरमा विराेध प्रदर्शन गरिएको हाे । आन्दोलनमा सहभागी युवायुवतीहरूले पुरुषमाथिको हिंसाको अन्त्य गर्न माग गरेका छन् । उनीहरुले पल शाहलाई न्याय दिनुपर्ने, पुरुष अधिकार सुनिश्चित गर्नुपर्ने, पुरुष हिंसा अन्त्य गर्नुपर्ने जस्ता नारा लेखेका प्लेकार्ड बोकेका छन् […]