मैले देखेको पुरुष हिंसा

हाम्रो समाजमा पुरुषमाथि हुने हिंसाका घटना एकाधबाहेक सतहमा आउँदै आउँदैनन् । हाम्रो समाज खालि पुरुषको मात्र गल्ती देख्छ । महिला हिंसा भए त्यसविरुद्ध आवाज उठाउने थुप्रै संघसंस्था छन्, कानुन पनि महिलामैत्री छ, तर पुरुषमाथि हिंसा भए त्यसविरुद्ध आवाज उठाउने कुनै संघसस्था छन् त ?