‘पुरुष हिंसा अन्त गर !’ भन्दै पल शाहको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाडौं, २० जेठ । महिला हिंसाको विरोधमा धेरै प्रदर्शन हुँदै आएको छ । तर, शुक्रबार माइतीघरमा फरक किसिमको प्रदर्शन भएको छ । प्रदर्शनकारीले पुरुष हिंसाको विरोध गरे । उनीहरुले ‘पुरुष हिंसा अन्त गर !’ ‘पुरुष अधिकार सुनिश्चित गर !’ भन्दै नारावाजी गरे । प्रदर्शनकारीले कलाकार पल शाहको पक्षमा नारावाजी गरेका थिए । उनीहरुले पल शाहमाथि […]