म्यानको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित

२७ चैत, काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को नयाँ अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । व्यक्तिगततर्फ सबैभन्दा बढी ३६४ मत ल्याएर पौड्याल अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न निर्वाचनबाट व्यक्तिगत तर्फ कार्यसमिति सदस्यमा बिजयी हुनेहरूमा म्यानका सदस्य मोहन राज ओझा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेल, राष्ट्रिय बाणिज्य बैंकका तत्कालीन सीईओ कृष्ण […]

सम्बन्धित सामग्री

सिबिफिनको अध्यक्षमा पुनः गोल्यान निर्वाचित

काठमाडौँ । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः  पवन गोल्यान निर्वाचित भएका छन् । आइतबार राजधानीमा सम्पन्न परिसंघको तेस्रो साधारणसभाले गोल्यानलाई दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो । व्यवसायी

म्यानको अध्यक्षमा उपेन्द्र पौडेल

नेपाल व्यवस्थापन संघ (म्यान)को अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रमण नेपाल कार्यसमिति सदस्यमै पराजित भएपछि पौडेल अध्यक्षमा चुनिने भएका हुन् । म्यानमा पहिला कार्यसमिति सदस्यहरूको निर्वाचन...

मुक्तिनाथ विकास बैंंकका सीईओ प्रदयूमन पोखरेल विजयी

चैत २७, काठमाडौं । मुक्तिनाथ विकास बैंकका  प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रदयूमन पोखरेल नेपाल व्यवस्थापन संघ(म्यान) को कार्यकारिणी समितिमा निर्वाचित भएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष समेत रहेका उनी म्यानको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ अत्यधिक मत ल्याई विजयी भएका हुन् । शनिवार राजधानीमा सम्पन्न नेपाल व्यवस्थापन संघको निर्वाचनबाट उनी समितिमा निर्वाचित भएका हुन् ।  यसैगरी नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा भने उपेन्द्र पौडेल निर्वाचित भएका छन् । व्यक्तिगततर्फ सबैभन्दा बढी ३६४ मत ल्याएर पौड्याल अध्यक्षमा निर्वाचित भएका हुन् ।

म्यानको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित

काठमाडौं : नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा नबिल बैँकका अध्यक्ष समेत रहेका पौडेल अध्यक्षमा निर्वाचित भएका हुन्। समितिको सदस्यहरुमा मोहनराज ओझा, प्रद्ययुम्न पोख्रेल, कृष्णप्रसाद शर्मा, आशा अधिकारी, हेमकुमारी अधिकारी, मिलन गुरुङ, इन्द्रकुमार श्रेष्ठ, अनु जोशी श्रेष्ठ लगायत निर्वाचित भए।