ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित

काठमाडौं, असोज १३ । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई हराउदे विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली ओलम्पियन खेलाडीको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा […]