गलैंचा उत्पादक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा गुरुङ

काठमाडौं । नेपाल गलैचा उत्पादक तथा निकासी संघको अध्यक्षमा रामवहादुर गुरुङ निर्वाचित भएका छन् । संघको हिजो सोमबार भएको तेस्रो साधारण पछि भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । गुरुङ हिमालयन डेकोर रग्सका सञ्चालक हुन् । संघको नयाँ कार्यसमितिमा तेञ्जीङ शेर्पा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसरी नै समिक विक्रम शाह, निमा लामा […]