एमालेले टुंग्यायो सिन्धुपाल्चोकका १२ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार (सूचीसहित)

११ वैशाख, सिन्धुपाल्चोक । नेकपा एमालेले सिन्धुपाल्चोकका १२ वटै पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । एमाले नेता शेरबहादुर तामाङका अनुसार बाह्रबिसे नगरपालिकाको मेयरमा निमाफुन्जो शेर्पा र उपमेयरमा कल्याणी घिसिङलाई टिकट दिइएको छ । चौतारा साँगाचोकगढीको मेयरमा इन्द्रप्रसाद नेपाल र उपमेयरमा बालकुमारी सापकोटा तथा मेलम्चीको मेयरमा बालकृष्ण देउजा र उपमेयरमा उमा प्रधानलाई एमालेले […]

सम्बन्धित सामग्री

म्याग्दीमा पालिका प्रमुख र वडाध्यक्षमा महिला नेतृत्व शून्य

संविधानले तोकेको महिला र दलित महिला सदस्यबाहेक म्याग्दीका पालिका र वडाध्यक्षमा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका ६ वटै स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेद्वार विजयी भएका हुन् ।नगर र गाउँपालिकाको […]

एमालेले जित्यो १६४ पालिका प्रमुख

काठमाडौं, ५ जेठ : नेकपा (एमाले) का उम्मेदवार १६४ वटा स्थानीयत तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् । मतगणना सकिएकामध्ये सबैभन्दा बढी २५२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसले जित निकालेको छ । निर्वाचन आयोगका अनुसार मतगणना जारी भएका […]

एमालेले जित्यो १६४ पालिका प्रमुख

काठमाडौँ- नेकपा एमालेका उम्मेदवार १६४ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो सङ्ख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् ।  मतगणना सकिएकामध्ये सबैभन्दा बढी २५२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसले जित निकालेको छ ।  निर्वाचन आयोगका अनुसार मतगणना जारी भएका पालिकामध्ये ३५ वटामा एमालेका […]

टिकट नपाएपछि एमालेको पालिका अध्यक्ष छाडेर राप्रपाबाट उम्मेदवार

उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै म्याग्दीको नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटिको अध्यक्षले मनोनयन अगाडि दल परिवर्तन गरेका छन्। हाेमबहादुर थापाले पालिका प्रमुख/उपप्रमुखमा टिकट नपाएपछि राप्रपाबाट उम्मेदवार बनेका छन्।...

पाल्पामा कांग्रेसले टुंग्यायो स्थानीय तहका उम्मेदवार

बुटवल : नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। पाँच दलीय गठबन्धनमा भागबण्डा भएअनुसार ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो। तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि सन्तोषलाल श्रेष्ठ उम्मेदवार बनेका छन्। रामपुर नगरपालिकामा रमणबहादुर थापा नगर प्रमुखको उम्मेदवार बनेका छन्। रामपुरको उपप्रमुखमा बालकुमारी थापा उम्मेदवार चयन…

एमालेले मुगुका चारै तहमा टुंग्गायो प्रमुख र उपप्रमुखका उम्मेदवार

मुगु : स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेले उम्मेदवारको टुंगो लगाएको छ।जिल्लाका एक नगरपालिका र ३ वटा गाउँपालिकाका लागि एमालेको तर्फबाट उम्मेदवार बन्ने पालिका प्रमुख र उपप्रमुखको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो।एमालेले छायानाथ रारा नगरपालिको प्रमुखका लागि डम्बरबहादुर रावल र उपप्रमुखका लागि टोमा लामाको  नाम टुंग्याएको नेकपा एमालेले जनाएको छ। सोरु गाउँपालिका अध्यक्षमा डिल्लीप्रसाद भट्ट र उपाध्यक्षमा डिलकली शाहीलाई उम्मेदवार बनाइएको छ। खत्याड गाउँपालिका अध

गुल्मीमा दोहरिने एक मात्र पालिका प्रमुख पोखरेलले दिए राजीनामा

यही वैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा गुल्मीमा दोहरिएर पालिका प्रमुखको उम्मेदवार बनेका छन् धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल । उनले धुर्कोट गाउँपालिकाको प्रमुख पदको उम्मेदवारी दिन शुक्रबार  राजीनामा दिएका हुन् ।उनले आफूले गाउँपालिकाको उपाध्यक्षसमक्ष राजीनामा दिएको बताए ।  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका नेता २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँग चुनावी तालमेल गरेर पालिका प्रमुखमा विजयी भएका थिए । काँग्रेसबाट उपप्रमुख शिबबहादुर खत्री भएका

धेरै स्थानीय तहमा प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार बनाउने विचार छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै ठाउँको पालिका प्रमुख महिला बनाउने विचारमा रहेको बताएका छन्। बुधबार चितवनमा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्दै उनले  महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र...

मोरङका १७ पालिका प्रमुख भन्छन्– फेरि चुनाव लड्ने हो !

विराटनगर । मोरङ जिल्लामा बिराटनगर महानगरपालिकासहित १७ स्थानीय तह छन् । ०७४ मा चुनाव जितेका १७ वटै तहका प्रमुखहरु पुनः उम्मेदवार बन्ने दौडधूपमा लागेका छन् । दोहोर्याउने ईच्छा नभएका पालिका प्रमुखहरु मोरङमा एकजना पनि भेटिएनन् ।०७४ को चुनावमा मोरङका १७ पालिकामध्ये नेपाली काँग्रेसले ९ र एमालेले ५ वटा पालिका प्रमुख जितेका थिए । माओवादी, लोकतान्त्रिक फोरम र मधेसी जनअधिकार फोरम (हालको जसपा) ले एक–एक स्थानमा जितेका थिए ।माओवादीबाट जितेका रंगेलीका मेयर एमालेमा प्रवेश गरिसकेका छन् भने लोकतान्त्रिक फो