एमालेले मुगुका चारै तहमा टुंग्गायो प्रमुख र उपप्रमुखका उम्मेदवार

मुगु : स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेले उम्मेदवारको टुंगो लगाएको छ।जिल्लाका एक नगरपालिका र ३ वटा गाउँपालिकाका लागि एमालेको तर्फबाट उम्मेदवार बन्ने पालिका प्रमुख र उपप्रमुखको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो।एमालेले छायानाथ रारा नगरपालिको प्रमुखका लागि डम्बरबहादुर रावल र उपप्रमुखका लागि टोमा लामाको  नाम टुंग्याएको नेकपा एमालेले जनाएको छ। सोरु गाउँपालिका अध्यक्षमा डिल्लीप्रसाद भट्ट र उपाध्यक्षमा डिलकली शाहीलाई उम्मेदवार बनाइएको छ। खत्याड गाउँपालिका अध

सम्बन्धित सामग्री

लेखा समितिको सभापतिमा एमालेले ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने

९ भदौ, काठमाडौं । नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने भएको छ । संसदीय समितिहरुको सभापति चयन भोलि हुनेछ । प्रमुख दलहरुबीच भएको भागवण्डाअनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन वटा समिति बनाउनेछ । त्यसमध्ये लेखा समितिमा मोरङ २ बाट प्रत्यक्ष निर्वाचित पोखरेललाई उम्मेदवार बनाउने एमालेको तयारी छ । लेखा समिति सभापतिमा […]

मोरङमा एमालेले टुंग्यायो जिसस प्रमुख र उपप्रमुखको उम्मेदवार

१३ जेठ, विराटनगर । नेकपा एमालेले जिल्ला समन्वय समिति मोरङको प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुङ्गो लगाएको छ । शुक्रबार बसेको बैठकले प्रमुख अजम्बर राई र उपप्रमुख उषा झा ठाकुरलाई बनाउने निर्णय गरेको जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिए । सुन्दरहरैचा नगरपालिकाका बासिन्दा राई नेकपा एमाले प्रदेश १ कमिटी सदस्य हुन् । रंगेली नगरपालिकाकी ठाकुर […]

चाँगुनारायणमा एमालेको प्रमुख पदमा महिला उम्मेदवार

नेकपा एमालेले चाँगुनारायण नगरपालिकाको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ । निवर्तमान उपप्रमुख विना बाँस्तोलालाई एमालेले उपप्रमुख बनाएको हो । सोमबार खरिपाटीमा रहेको निर्वाचन कार्यालयमा प्रमुख पदमा बाँस्तोलाले उम्मेदवारी दर्ता गरेकी हुन् । सो नगरपालिकाबाट उपप्रमुख पदमा एमालेका रमेश बुढाथोकीले उम्मेदवारी दर्ता गरेका छन् । सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदमा निवर्तमान नगरप्रमुख बाशुदेव थापा र उपप्रमुखमा सरिता भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् । मध्यपुरथिमि निवर्तमान प्

लमजुङ एमालेले आठवटै पालिकामा उम्मेदवार टुंग्यायो

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ । लमजुङ एमालेले जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख  उम्मेदवार चयन गरेको हो । सोमबार चारवटा नगरपालिका र  चारवटा  गाउँपालिकाका ७५ वटा वडा रहेको लमजुङको सदरमुकाममा रहेको बेशीसहर नगरपालिकामा हालका मेयर गुमानसिह अर्याल नै दोहोरिने भएका छन् । बेशीसहर नगरपालिकाको उपमेयरमा पद्मा गुरुङलाई  चयन गरिएको छ ।लमजुङको राइनास नगरपालिकामा पन

लमजुङ एमालेले आठवटै पालिकाको उम्मेदवार टुंग्यायो

लमजुङ १२ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ । लमजुङ एमालेले जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख उम्मेदवार चयन गरेको हो । सोमबार चारवटा नगरपालिका र चारवटा गाउँपालिकाका ७५ वटा वडा रहेकोे लमजुङको सदरमुकाममा रहेको बेशीसहर नगरपालिकामा […]

एमालेले टुंग्यायो विराटनगर महानगर प्रमुख र उपप्रमुखका उम्मेदवार

प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने भएको छ । संघीय सांसद घनश्याम खतिवडाले पार्टीको तर्फबाट थापा उम्मेदवार बन्ने टुङ्गो लागेको बताए । थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् । मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् । विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशकयता पार्टी राजनीतिमा क्रियाशील छन् । विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न पटक पटक संघीय

ओखलढुङ्गा एमालेले उम्मेदवार टुङ्ग्यायो, मेयरमा महिला उम्मेदवार

११ वैशाख, ओखलढुङ्गा । नेकपा एमालेले ओखलढुङ्गा जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवार टुंगो लगाएको हो । सिद्धिचरण नगरपालिकाको मेयरमा ईच्छाकुमारी गुरुङ, उपमेयरमा केदारबाबु बस्नेतले टिकट पाएका छन् । खिजीदेम्बा गाउँपालिका अध्यक्षमा रामबहादुर खत्री, उपाध्यक्षमा […]

बागमतीका १३ पालिकामा एमालेले टुङ्गो लगायो उम्मेदवार

स्थानीय तहको आसन्न निर्वाचनका लागि बागमती प्रदेशका ११९ वटा पालिकामध्ये १३ वटा पालिकाको प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा एमाले बागमती प्रदेशका उपसचिव एवम् प्रचार विभाग प्रमुख महेश बर्तौलाका अनुसार एमालेले मकवानपुरका ५ वटा पालिकामा उम्मेदवार चयन गरिसकेको छ ।उनका अनुसार एमालेले मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिका प्रमुख मा उम्मेदवारका विषय टुङ्ग्याएको हो । जिल्लाका अन्य ६ वटा पालिकामा उम्मेदवार छान्ने काम

एमालेले बनायो उम्मेदवार छनोटको मापदण्ड

७ चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । सोमबार बसेको स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णयअनुमोदन गर्दै मापदण्ड बनाएको हो । उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन हुनेछ । यस्तै कार्य क्षमता, विकास र सुशासनप्रति […]