करार प्राध्यापकलाई स्वत: स्थायी गर्ने त्रिविको निर्णय विरुद्ध विद्यार्थी संगठनको प्रर्दशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले करारका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णयकाविरुद्ध विद्यार्थीले विरोध र प्रर्दशन गरेका छन् । आज (बुधबार) नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयूले त्रिवि परिसरमा प्रर्दशन गरेको छ । त्रिवि सभाको बैठकले १० वर्षदेखि करारमा कार्यरत शिक्षक कर्मचारीलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो । उक्त निर्णय खारेज हुनुपर्ने […]

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनमा चार विद्यार्थी संगठनको गठबन्धन

काठमाडौँ । आगामी स्ववियु निर्वाचनमा चारवटा विद्यार्थी संगठनहरुले गठबन्धन गर्ने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रपतिको कदमका विरुद्ध निर्णय गर्न संयुक्त विद्यार्थी संगठनको बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध निर्णय गर्न सत्ता गठबन्धनका विद्यार्थी संगठनको बैठक जारी छ । नेपाल विद्यार्थी संघको कार्यालय पुतली सडकमा सत्ता गठबन्धनका विद्यार्थी नेताहरु बैठकमा सहभागी भएका छन् ।राष्ट्रपति भण्डारीले दुबै सदनबाट पारित नागरिकता विधेयक स्वीकृत नगरेपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न बैठकमा सहभागी भएका हुन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रपति कदमविरुद्ध बेलुका ५ बजे देशव्यापी पुत्ला दहन गर्ने निर्णय गरिसकेको छ ।

मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा सात विद्यार्थी संगठनको समर्थन

काठमाडौं– मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क माग गरेका भन्दै करिब तीन सातादेखि आन्दोलन गरी रहेका विद्यार्थीहरुलाई विभिन्न सात विद्यार्थी संगठनले समर्थन गर्ने जनाएका छन् । अतिरिक्त शुल्कको विरोध स्वरुप काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीले गरेको रिले अनशनलाई एक्यबद्धता जनाउने सात विद्यार्थी संगठनले सोमबार निर्णय गरेको हो । रिले अनशनमा […]

यातायात भाडा वृद्धि विरुद्ध आन्दोलनमा उत्रने पाँच विद्यार्थी संगठनको घोषणा

सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडावृद्धि गरिएको विरोधमा आन्दोलनमा उत्रने पाँच विद्यार्थी संगठनले घोषणा गरेका छन्।  आज अखिल (छैठौं ) को कार्यकालमा वसेको बैठकले भाडावृद्धि घटाउन आन्दोलनमा जाने निर्णय गरेको हो ।पाँच विद्यार्थी संगठनको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ-' भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।'   साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार

भोलिदेखि आयल निगमका गाडी चल्न नदिने संयुक्त विद्यार्थी संगठनको निर्णय

काठमाडौं। संयुक्त विद्यार्थी संगठनले सोमबारदेखि नेपाल आयल निगमका गाडीहरू चल्न नदिने निर्णय गरेको छ। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्धमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै संगठनले असार ३० गतेदेखि देशभरका पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। असार २४ गते मूल्यवृद्धिका लागि दिएको ७२ घण्टे अल्टिमेटम निगमले बेवास्ता गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिएको हो।

सोमबारदेखि निगमका गाडी चल्न नदिने संयुक्त विद्यार्थी संगठनको निर्णय

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिका विरुद्धमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्र्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गते