काठमाडौँ / संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध आन्दोलन थालेका छन् । बिहीबार साँझ काठमाडौंमा बसेको पाँच विद्यार्थी संगठनहरुको बैठकले आन्दोलनलाइ थप सशक्त बनाउने निर्णय गरेका छ । बैठकले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि ७२ घण्टासम्ममा फिर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि ७२ घण्टासम्म...
The post ढुवानी रोक्ने विद्यार्थी संगठनको चेतावनी, निगम भन्छ ‘भारतको भन्दा हाम्रोमा मूल्य कम गर्न असम्भव’ appeared first on Purbeli News.