काठमाडौं– मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क माग गरेका भन्दै करिब तीन सातादेखि आन्दोलन गरी रहेका विद्यार्थीहरुलाई विभिन्न सात विद्यार्थी संगठनले समर्थन गर्ने जनाएका छन् । अतिरिक्त शुल्कको विरोध स्वरुप काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीले गरेको रिले अनशनलाई एक्यबद्धता जनाउने सात विद्यार्थी संगठनले सोमबार निर्णय गरेको हो । रिले अनशनमा […]