बागमती प्रदेशसभा सभामुखमा राप्रपा महामन्त्री पाठक उम्मेदवार

हेटौंडा : बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन्।बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्तारुढ दलहरुबीच मुख्य पदहरू भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो।बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदै छ। ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चितप्रायः छ। सत्तारुढ गठबन

सम्बन्धित सामग्री

बागमतीको सभामुखमा भुवन पाठक निर्वाचित

२९ पुस, काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् । राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् । शुक्रबार नै बागमती […]

घण्टीको अनुपस्थितिमा प्रदेशमा चम्किएला राप्रपा ?

६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभामा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर २ (१) मा बागमती प्रदेशसभा निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई १५१९ मतान्तरले पराजित गर्दै राप्रपाका सुनिल केसी निर्वाचित भएका हुन् । राप्रपाका केसीले ६ हजार ६९८ मत पाउँदा एमालेका श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । जबकी यही […]

बागमती प्रदेशसभा सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश

हेटौंडा  ः बागमती प्रदेशसभा सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन्।शुक्रबार मकवानपुरको बागमती गाउँपालिका–३ मा आयोजित कार्यक्रममा माझीलाई राप्रपा नेपाल अध्यक्ष कमल थापाले राप्रपा नेपालमा स्वागत गरेका हुन्।  माझीले केहिदिन अघि राप्रपाको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएकी थिइन्। उनले राप्रपामा गुटबन्दी बढेको भन्दै राजीनामा गरेको थिइन्। माझीलाई राप्रपा नेपालमा स्वागत गर्दै अध्यक्ष थापाले अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन लाग्नुपर्नेमा जो

बागमती प्रदेश सदस्य माझी राप्रपा नेपाल प्रवेश

बागमती प्रदेशसभा सदस्य तथा राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन् । शुक्रबार बागमती गाउँपालिका–३ मा आयोजित एक कार्यक्रममा माझी राप्रपा नेपालमा प्रवेश गरेकी हुन् । माझीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए । माझीलाई पार्टीमा स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष थापाले अब कोहि पनि अलमलमा नपरी पार्टीलाई बलियो बनाउन सक्रिय हुनुपर्ने बताए । उनले आगामी दिनहरुमा कुनैपनि भ्रममा नपरी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्ने

राप्रपा बागमती प्रदेशसभा सदस्य रिता माझीले छाडिन् पार्टी

काठमाडौं : राप्रपा केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य रीता माझी पार्टी परित्याग गरेकी छन्। आइतबार विज्ञप्ति निकाली उनले  पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसहित साधारण सदस्यतासमेत परित्याग गरेको बताएकी हुन्।भावनाशून्य, विचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरी निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उनले विज्ञप्तिमार्फत जनाएकी छन्।

चुनावको मुखमा माझीद्वारा राप्रपा परित्यागको घोषणा

राप्रपाकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य रिता माझीले पार्टी परित्यागको घोषणा गरेकी छन् । आइतबार एक विज्ञप्तिमार्फत उनले पार्टी परित्यागको घोषणा गरेकी हुन् । चुनावको मिति नजिकिँदै जाँदा सो पार्टीको जनप्रतिनिधिले नै पार्टी छाडेकी हुन् । वर्तमान आवश्यकतालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन असफल भएको उनको दाबी छ । साँघुरो सोच र व्यवहार , सङ्किर्णता, अहंकार ,कुण्ठा अनि पूर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वभाविक रुपमा लिएको भन्दै उनले &nbs

राप्रपा बागमतीका सांसदले मानेनन् पार्टीको ह्विप

हेटौँडा : प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताएको राप्रपाले राष्ट्रियसभाको बागमती प्रदेशमा मतदान गरेको छ। बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गरेका हुन्।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो।मतदानमा सहभागी रिता माझीले पार्टीले हिजो बेलुका मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरेको बताइन्। राप्रपाको बागमती प्रदेशमा स्थानीय तहमा

निर्धारित समयमा सुरु भएन बागमतीको प्रदेशसभा बैठक

हेटौंडा : आज दिउँसो १ बजे बस्ने भनिएको बागमती प्रदेशसभा बैठक २ बजेर १५ मिनेट बित्दासम्म पनि सुरु भएको छैन। प्रतिपक्ष दलहरूको बैठकका कारण प्रदेशसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो।सरकारको काम र संसदमा प्रतिपक्षी दलको भूमिका लगायतको विषयमा प्रदेशसभाको प्रतिपक्षी दलको बैठक भर्खर सुरु भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी एमाले, विवेकशील, राप्रपा र नेमकिपाका प्रदेशसभा सदस्‍यहरू छन्।गत कात्तिक २२ गते प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत लिएर स्थगित भएको प्रदेश

प्रदेशसभा र संघीयता खारेज गरौँ : प्रदेश सांसद माझी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बागमती प्रदेशसभा सदस्य रिता माझीले संघीयता खारेज गरिनुपर्ने बताएकी छिन् । बागमती प्रदेशसभाको नवौँ अधिवेशनमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै उनले सकिन्छ भने तत्कालै प्रदेश सरकार खारेजी गर्नुपर्ने माग गरेकी हुन् । प्रदेश सरकारले जनतामा कुनै किसिमको राहत दिन नसकेको, प्रदेश सरकार र सांसदहरू पद र प्रतिष्ठाको लागि मात्र उभिने हो कि बोझको लागि उभिने हो भन्दैले दशैको बिदामा समीक्षा गर्दै यो बोझलाई खारेज गर्नुपर्ने उनको तर्क

बागमती प्रदेशसभा बैठकमा विपक्षीको अवरोध

बागमती प्रदेशसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । शनिबार प्रदेश सरकारको विनियोजन विधेयकमाथि छलफलका लागि बसेको दोस्रो बैठकमा विपक्षी दलहरूले संविधान र लोकतन्त्र माथि नै प्रहार हुने गरी बजेट कार्यक्रम विवरणको २ प्रकारका पुस्तक प्रकाशन गरेको भन्दै बैठक अवरुद्ध पारेका हुन् । बागमती प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी र नेपाल मजदुर किसान पार्टीको अवरोध छ । उनीहरूले राप्रपा संयुक्तकी सांसद रिना गुरुङले सम्बोधन