६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभामा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर २ (१) मा बागमती प्रदेशसभा निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई १५१९ मतान्तरले पराजित गर्दै राप्रपाका सुनिल केसी निर्वाचित भएका हुन् । राप्रपाका केसीले ६ हजार ६९८ मत पाउँदा एमालेका श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । जबकी यही […]