राप्रपा बागमतीका सांसदले मानेनन् पार्टीको ह्विप

हेटौँडा : प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताएको राप्रपाले राष्ट्रियसभाको बागमती प्रदेशमा मतदान गरेको छ। बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गरेका हुन्।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो।मतदानमा सहभागी रिता माझीले पार्टीले हिजो बेलुका मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरेको बताइन्। राप्रपाको बागमती प्रदेशमा स्थानीय तहमा

सम्बन्धित सामग्री