ओलीको विकल्प खोज्न विपक्षीलाई २७ दिनको ‘होमवर्क’

विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरुमा गठबन्धन सरकार बनाउने आश अझै जीवितै छ । यही आशालाई जगाउन शुक्रबार काँग्रेस, माओवादी र जसपा (उपेन्द्र यादव) पक्षबीच देउवा निवास बूढानीलकण्ठमा छलफल भएको थियो ।बैशाख २७ गते विश्वासको मत गुमाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि काँग्रेस र माओवादीले नयाँ सरकार निर्माणको भगीरथ प्रयत्न गरेका थिए । तर, त्यसबाट काँग्रेस–माओवादी गठबन्धनलाई सफलता हात लागेन । बैशाख ३० गते केपी ओली फेरि संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्रीमा नियुक्त

सम्बन्धित सामग्री

सवारीसाधनको विकल्प खच्चड

डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको डोल्पोवुद्ध गाउँपालिकातर्फ खच्चडमा पाईप, सिमेन्ट ढुवानी हुँदै । एक खच्चडले बोकेको पाँच दिनको ज्याला रु आठ हजार लिने गरिन्छ । तस्बिर- हेमन्त केसी/रासस

राष्ट्रपतिको आह्वानसँगै सघन संवादमा एमाले

सत्तारूढ गठबन्धनभित्र शक्ति बाँडफाँडमा सहमति नभए नयाँ सरकार गठनको विकल्प दिने योजनासहित दोस्रो ठूलो दल एमालेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग सघन संवाद अघि बढाएको छ । राष्ट्रपति विद्या भण्डारीले सात दिनको...

म्यादी प्रहरीको आ-आफ्नै अनुभवः छोटो समयको रोजगारीबाट सन्तुष्टि

म्यादी प्रहरीका रुपमा सडकमा रहँदा कतिपयले आफूहरुको अनुरोधलाई बेवास्ता गर्दा असहज लाग्ने गरेको उनी बताउँछिन्। मङ्सिर ४ गते हुने निर्वाचन सकिएसँगै म्यादी प्रहरीको ४० दिनको जिम्मेवारी पनि सकिन्छ। सरितासँग रोजगारीको अन्य कुनै विकल्प नभएको सुनाउँदै भन्छिन्, 'न...

प्रजातन्त्रको विकल्प प्रजातन्त्र र संसदको विकल्प झन दह्रो जनमुखी संसद मात्रै

आगामी मंसिरमा संघीय संसद प्रतिनिधि सभा र सातैओटा प्रदेश सभाको निर्वाचन हुनेछ । सायद केही जरुरी विधेयकहरु संघीय संसदबाट पारित भएपछि निर्वाचनको दिन तोकिने छ । त्यसो त निर्वाचन आयोगले मंसिर २ गतेलाई आदर्श दिनको रुपमा सरकारसमक्ष प्रस्ताव गरिसकेको अवस्था छ । १२० दिनको तयारी आवश्यक पर्ने भन्ने निर्वाचन आयोगले आफ्नो तयारी सुरु गरिसकेको छ […]

‘अब देशलाई निर्वाचनमा लिएर जानुको अर्को विकल्प छैन्’ : प्रदीप पौडेल (भिडिओसहित)

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले सरकारको बारेमा अहिले नै मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । तर, उनले मुलुकलाई अहिलेको राजनीतिक अन्यौलताबाट निकास दिनको लागि चाँडो भन्दा चाँडो निर्वाचनमा लैजानुपर्ने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो […]

शुल्क असुल्ने बहाना मात्र नबनोस् अनलाइन कक्षा

कोरोना संक्रमणको त्रासले शिक्षा क्षेत्रमा पनि अन्योलता छाएको जगजाहेर नै छ । कोरोनाका कारण लाखौं बालबालिकाको पठनपाठन ठप्प भएको छ । लकडाउनले शैक्षिक पठनपाठन र परीक्षामा अनिश्चयको माहोल खडा गरिदिएको छ । शिक्षण संस्थाहरूमा उपस्थित भएर नियमित पढाइ सुरु हुने दिनको टुंगो छैन । अहिले सूचना प्रविधिमा आधारित शिक्षणको विकल्प अरू देखिँदैन । देशको विभिन्न […]

विस्तारै चुनावी माहोल बन्छ : रिजाल

काठमाडौं। नेकपा एमालेको विदेश विभागका उपप्रमुख विष्णु रिजालले देशमा विस्तारै चुनावी माहोल बन्ने बताएका छन्। रिजाल भन्छन्, ‘चुनाव आजको दिनको उत्तम र लोकप्रिय विकल्प होइन्। केही दिन अदालतको चक्कर चल्छ, चुनाव भए फाइदा हुने हिसाब निकालेर पर्खेको कांग्रेस विस्तारै ‘कुल’ हुन्छ। अक्सिजन आपूर्ति बढिरहेको छ, खोप भित्रिन्छ। महामारीका बेला अस्वाभाविक लागे पनि द्रूत गतिमा काम गर्दा विस्तारै चुनावी माहौल बन्छ।’

ओली नेतृत्व सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना

काठमान्डाैं / राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरू नयाँ सरकार गठनका लागि जनता समाजवादीलाई आफ्नो पक्षमा पार्न सक्रिय छन् । तर, जनता समाजवादी... The post ओली नेतृत्व सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना appeared first on Purbeli News.

पार्टी विभाजनमा नलिएको विश्वासको मत किन लिन चाहन्छन् ओली? असफल भए विकल्प के?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका छन्। यसै प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभाको विशेष अधिवशेन आह्वान गरेकी छन्। वैशाख २७ गते दिनको १ बजे अधिवेशनको पहिलो बैठक बस्ने तय भइसकेको छ। सर्वोच्च अदालतको फागुन २३ को नेपाल कम्युनिस्ट पार्टी…

गुल्मीमा प्याराग्लाइडिङको सम्भावना

गुल्मीमा प्याराग्लाइडिङको सम्भावना रहेको सरोकारवालहरुले बताएका छन् । १५ दिनको प्याराग्लाइडिङ महोत्सवपछि स्काइलाइन प्याराग्लाइडिङ पोखराका सञ्चालक तथा पाइलट भुवन गाहाले मालिका व्यावसायिक प्याराग्लाइडिङको हिसाबले पोखराको विकल्प बन्न सक्ने बताए । जिल्लाको मालिका गाउँपालिकाको देउराली डाँडा प्याराग्लाइडिङका लागि उपयुक्त भएको उनले जानकारी दिए ।१५ दिनसम्म सञ्चालन भएको मालिका प्याराग्लाइडिङ महोत्सवमा ८६ वटा उडान भएका छन् । […]