सवारीसाधनको विकल्प खच्चड

डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको डोल्पोवुद्ध गाउँपालिकातर्फ खच्चडमा पाईप, सिमेन्ट ढुवानी हुँदै । एक खच्चडले बोकेको पाँच दिनको ज्याला रु आठ हजार लिने गरिन्छ । तस्बिर- हेमन्त केसी/रासस

सम्बन्धित सामग्री

तस्वीर :  हिमाली भेगमा मालसामान ढुवानी गर्ने खच्चड

हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्र मनाङमा मालसामान ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपासका सडकमा हिउँमा हिंडिरहेका खच्चड ।सवारीसाधन नपुग्ने हिमाली भेगका लागि मालसमान ढुवानीका लागि विकल्प भएको छ, खच्चड । तस्वीर :  रासस