आगामी मंसिरमा संघीय संसद प्रतिनिधि सभा र सातैओटा प्रदेश सभाको निर्वाचन हुनेछ । सायद केही जरुरी विधेयकहरु संघीय संसदबाट पारित भएपछि निर्वाचनको दिन तोकिने छ । त्यसो त निर्वाचन आयोगले मंसिर २ गतेलाई आदर्श दिनको रुपमा सरकारसमक्ष प्रस्ताव गरिसकेको अवस्था छ । १२० दिनको तयारी आवश्यक पर्ने भन्ने निर्वाचन आयोगले आफ्नो तयारी सुरु गरिसकेको छ […]