काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका छन्। यसै प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभाको विशेष अधिवशेन आह्वान गरेकी छन्। वैशाख २७ गते दिनको १ बजे अधिवेशनको पहिलो बैठक बस्ने तय भइसकेको छ।
सर्वोच्च अदालतको फागुन २३ को नेपाल कम्युनिस्ट पार्टी…