विगतदेखि नै मुलुकमा राजस्व छली हुने क्रममा खासै कमी आउन सकेको छैन । अहिले पनि कुनै न कुनै रूपमा र बहानामा धेरैभन्दा धेरै व्यापारीले राजस्व छली गर्दै आइरहेको भए पनि सरकारी निकायले त्यस्ता आर्थिक अपराधका घटना पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन । मुलुकमा राजस्व छलीको रूप अत्यधिक छ । राजनीतिक नेतृत्व र […]
The post राजस्व छली र अपराधलाई निरुत्साहित गर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.