राजस्व छली गम्भीर अपराध

हामीकहाँ राजस्व छलीका घटनाहरु नयाँ होइनन् । कुशासन मौलाइरहँदा राजस्व छलीका घटनाहरु बढी हुने गर्छन् । सरकारी निकायहरुले राजस्व छलीलाई निस्तेज पार्नुपर्नेमा त्यस्तो गर्न सकेका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजस्व कम बुझाउने वा नबुझाउने नियतले ट्याक्स प्लानिङ गर्ने, राजस्व नबुझाउने वा कम बुझाउने हिसाबले कागजात पेस गरेर ट्याक्स छल्ने काम बढी हुने गरेको छ । […]

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

भ्रष्टाचार, राजस्व छली, हुन्डीजस्ता वित्तीय अपराध न्यूनीकरण गर्न सरकार असफल हुँदा सम्पत्ति शुद्धीकरण निवारणमा ‘ग्रे लिस्ट’मा पर्ने जोखिम बढेको छ। सरकारले आयात नगर्ने भनेका वस्तुको एलसी नखोल्न वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दियो। इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठायो।पूजा इन्टरनेशनलल फक्सवागन गाडी बिक्रीमा दसैँतिहार लक्षित अफर ल्याएको छ। राधी विद्युतले असोज ५ गतेदेखि हकप्रद सेयर बिक्री गर्दैछ।

भगवती लेमिनेट्स राजस्व छली प्रकरणः बैंक स्टेटमेन्ट र खाता विवरण दिन अझै आलटाल

काठमाडौं, फागुन १६। २५ करोड बढी राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई नै चुनौती दिन थालेको पाइएको छ । उनीहरूले विभिन्न शक्तिकेन्द्रहरूसँग आफुहरुको सम्बन्ध रहेकाले जतिसुकै राजस्व छली गरे पनि आपूmहरू उम्कन सक्ने बताउन थालेका छन् । आर्थिक अपराध बाट उम्कन उनीहरूले विभिन्न खाले सेटिङको प्रयाससमेत थालेको बताइएको छ । […]

अप्रेसन  ‘लिमा’  : ५० लाख बराबरकाे अबैध सामानहरू बरामद

काठमाडाैं : राजस्व छली गरी विदेशी मदिराकाे काराेबारमा संलग्न रहेकाे आराेपमा पक्राउ परेकाहरूकाे साथबाट प्रहरीले ५० लाख बराबरकाे अबैध सुर्तिजन्य पदार्थ तथा कस्मेटिक सामानहरू पनि बरामद गरेकाे छ।महानगरीय अपराध महाशाखाकाे टाेलीले अप्रेसन  ‘लिमा’  अन्तर्गत रेड लेवललगायतका विदेशी ब्राण्डका मदिराहरू राजस्व छली सम्बन्धी कसूरको अनुसन्धानको शिलशिलामा पक्राउ परेका सन्तोषचन्द्र बख्रेलकाे साथबाट उक्त सामान बरामद गरेकाे हाे।बख्रेलले  भन्सार छली ल्याएको सुर्तिजन्य पदार्थहरू तथा सोको ख

डेढ करोड बराबरको भन्सार छलीको मदिरासहित ४ पक्राउ

काठमाडौं : प्रहरीले ठूलो मात्रामा ह्विस्की तथा मदिरासहित ४ जनालाई सार्वजनिक गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट राजस्व छली गरेर मदिरा ल्याउने उनीहरूलाई आइतबार सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रविन पाख्रिन र ४० वर्षका नारायण प्रसाद घिमिरे रहेका छन्। उनीहरूलाई प्रहरीले माघ १४ गते राति पक्राउ गरेको थियो। उनीहरूको साथबाट करिब २९६ कार्टुन रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का र चिभास रिगल बरामद ग

काठमाडौंको सितापाइलाबाट नक्कली ह्विस्की बरामद, चार पक्राउ

काठमाडौँ, १५ माघ। काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सन्तोष चन्द्र बाखरेल, शैलेस पन्त, रबिन पाख्रिन र नारायणप्रसाद घिमिरे रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट राजस्व छली गरेर […]

राजस्व छल्नेमाथि कडा कारबाही जरुरी

राजस्व छली देश र जनताका लागि ठ्ूलो अपराध हो । तर, राजस्व छलीकै घटना नयाँनयाँ रूपमा अभिव्यक्त हुने गरेका छन्...

राजस्व छल्नेहरू धमाधम फन्दामा : १७ महिनामा १७ अर्बकै बिगो

काठमाडौं । राजस्व छली गर्नेहरूको अपराध शृंखलामा कमी आउन सकेको छैन । राजस्व छली गर्नेहरूले नयाँ नयाँ पद्धति अपनाउन थालेका...

राजस्व छली आर्थिक अपराध गर्ने र अकुत सम्पत्ति आर्जन गर्नेविरुद्ध ट्र्याकिङ

काठमाडौं । सरकारले राजस्व छल्नेहरूलाई ट्र्याकिङमा ल्याउने भएको छ । विभिन्न बहानामा राजस्व छलेर आर्थिक अपराध गर्ने र अकुत सम्पत्ति आर्जन गर्न खोज्नेहरू ट्र्याकिङको दायराबाट उम्कन पाउनेछैनन् । राजस्व छली नियन्त्रणका ...