काठमाडौंको सितापाइलाबाट नक्कली ह्विस्की बरामद, चार पक्राउ

काठमाडौँ, १५ माघ। काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सन्तोष चन्द्र बाखरेल, शैलेस पन्त, रबिन पाख्रिन र नारायणप्रसाद घिमिरे रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट राजस्व छली गरेर […]

सम्बन्धित सामग्री

सितापाइलाबाट ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सन्तोष चन्द्र बाखरेल, शैलेस पन्त, रबिन पाख्रिन र नारायणप्रसाद घिमिरे रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट राजस्व छली गरेर आयात […]

२९० कार्टुन नक्कली रेडलेबल र एब्सुलुट भोड्कासहित चार जना पक्राउ

प्रहरीले ठूलो मात्रामा नक्कली ह्विस्की तथा मदिरा बरामद गरेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार राति सीतापाइलाबाट नक्कली एवं राजस्व छलीको मदिरा बरामद गरेको हो । प्रहरी स्रोतका अनुसार नक्कली रेड लेबल र एब्सुलुट भाेड्कासहित चार पक्राउ परेका छन् ।​ ​महाशाखाकाे टाेलीले काठमाडाैंकाे सीतापाइलाबाट भारतबाट आयातित २९० कार्टुन मदिरा बरामद गरेको हो ।  प्रहरी अनुसार यसकाे मूल्य नेपाली बजारमा करीब डेढ करोड रूपैयाँ हुन्छ । यसरी नक्कली मदिरा आयात गर्ने दरबारमार्गस्थित ब्लु ह्यामर ...