राजस्व छली र आर्थिक अपराध गर्नेको कर्तुत धमाधम बाहिरिँदै : RajdhaniDaily.com - नेपाली चलचित्र, राजस्व छली र आर्थिक अपराध गर्नेको कर्तुत धमाधम बाहिरिँदै

राजस्व छली र आर्थिक अपराध गर्नेको कर्तुत धमाधम बाहिरिँदै: RajdhaniDaily.com | काठमाडौं । पछिल्लो समय मुलुकमा राजस्व छली र आर्थिक अपराध गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् । हजार बढी फर्मले अर्बांै रुपैयाँ राजस्व छली गरी - नेपाली चलचित्र, राजस्व छली र आर्थिक अपराध गर्नेको कर्तुत धमाधम बाहिरिँदै

सम्बन्धित सामग्री

भगवती लेमिनेट्स राजस्व छली प्रकरणः बैंक स्टेटमेन्ट र खाता विवरण दिन अझै आलटाल

काठमाडौं, फागुन १६। २५ करोड बढी राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई नै चुनौती दिन थालेको पाइएको छ । उनीहरूले विभिन्न शक्तिकेन्द्रहरूसँग आफुहरुको सम्बन्ध रहेकाले जतिसुकै राजस्व छली गरे पनि आपूmहरू उम्कन सक्ने बताउन थालेका छन् । आर्थिक अपराध बाट उम्कन उनीहरूले विभिन्न खाले सेटिङको प्रयाससमेत थालेको बताइएको छ । […]

राजस्व छली आर्थिक अपराध गर्ने र अकुत सम्पत्ति आर्जन गर्नेविरुद्ध ट्र्याकिङ

काठमाडौं । सरकारले राजस्व छल्नेहरूलाई ट्र्याकिङमा ल्याउने भएको छ । विभिन्न बहानामा राजस्व छलेर आर्थिक अपराध गर्ने र अकुत सम्पत्ति आर्जन गर्न खोज्नेहरू ट्र्याकिङको दायराबाट उम्कन पाउनेछैनन् । राजस्व छली नियन्त्रणका ...