आइपिएलका क्रममा चोट लागेका धोनीले गरे सल्यक्रिया

इन्डियन प्रमियर लिग(आइपिएल) का दौरान चोट बोक्न पुगेका चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले आफ्नो इन्जुरीको सल्यक्रिया गरेका छन्। धोनीले मुम्मबईस्थित कोकिलाबेन अस्पतालमा घुँडाको सर्जरी गरेका हुन्। पाँचौँ पटक चेन्नईलाई उपाधि दिलाउने कप्तान बनेका धोनी प्रतियोगिताको पहिलो खेलमानै घुँडामा चोट बोक्न पुगेका थिए। यद्यपि, उनले मैदानमा इन्जुरीका बाबजुत फाइनल सम्म आफ्नो उपस्थिति देखाएका थिए। धोनी गुजरातविरुद्ध […]

सम्बन्धित सामग्री

वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज

वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन्। मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ। रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने […]

दाहिने घुँडाको लिगामेन्टमा चोट लागेपछि नेयमारले सोमबारको खेल नखेल्ने

पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिल चोटका कारण आफ्नो अर्को खेल स्टार नेयमार र डानिलोबिना खेल्ने शुक्रबार घोषणा गरेको छ । ब्राजिलका टोलीका डाक्टर रोड्रिगो लास्मारले दुवै खेलाडीले सोमबार स्विट्जरल्यान्डसँगको अर्को खेल नखेल्ने पक्का गरे पनि उनीहरूले प्रतियोगितामा अरु खेलहरु खेल्ने आशा राखेका छन् । स्क्यानले नेमारको दाहिने घुँडामा लिगामेन्टमा चोट लागेको र हड्डी सुन्निएको देखाएको […]

नारायण कोइरालाका पाँच लघुकथा

धान झुलेको खेतमा नेता आए। किसानहरूले नेतालाई स्वागत गरे। नेताले भोट र नोटको कुरा गरे। किसानहरू चोट र भोकको। चुनावको दिन किसानहरूले मतदान केन्द्रमा होइन खेतमा धान काटे। नेता बाँझो खेत भए।...

विश्वकप अघि मानेले चोट बोके

लन्डन । साडियो मानेले चोट बोक्दै मैदान छाडेको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमनालाई ६-१ अन्तरले पराजित गरेको छ । मंगलबार रातिको जितसँगै बायर्नले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ । १४ खेल खेलेको बायर्नको ३१ अंक छ । दोस्रो स्थानको फ्रेइबर्गको १३ खेलबाट २७ अंक छ ।  बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गरे । यसैगरि, […] The post विश्वकप अघि मानेले चोट बोके appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बडी बटर क्रिम नेपाली बजारमा

आफ्नो शरीरलाई माया नगर्ने कमै मानिस होलान् । नभए प्रायःले शरीरको ख्याल राख्छन् । सानो चोट पनि नलागोस् भन्ने सोच्छन् । शरीरमा घाउ–चोटको निसाना नहोस् भन्ने ठान्छन् ।शारिरिक रूपमा शरीरको ख्याल गर्न छालाको स्याहारसँगै सुरू हुन्छ । दैनिक मोइस्चराइजर लगाउने गरे छालाको स्याहार हुन्छ । रुखापन हटेमात्रै छालामा हत्तपत्त चोट लाग्दैन । छालाको ख्याल राख्न […]

जाडो होस् या गर्मी, बडी बटरले राख्छ छालालाई मोइस्ट र नरम

आफ्नो शरिरलाई माया नगर्ने कमै मानिस होलान्। नभए प्रायःले शरिरको ख्याल राख्छन्। सानो चोट पनि नलागोस् भन्ने सोच्छन्। शरिरमा घाउ–चोटको निसाना नहोस् भन्ने ठान्छन्।  शारिरिक रूपमा शरिरको ख्याल गर्न छालाको स्याहारसँगै सुरू हुन्छ। दैनिक मोइस्चराइजर लगाउने गरे छालाको स्याहार हुन्छ। रुखापन हटेमात्रै छालामा हत्तपत्त चोट लाग्दैन।  छालाको ख्याल राख्न बडीसपका बटर निकै उपयोगी छ। यसले छालालाई आवश्यक पोषणतत्वहरू जोगाइराख्छ।  जाडो महिना होस् या अन्य हरेक मौसममा हाम्रो छालाभित्रको मोइस्चर हावाले सोस्छ र छाला फुस्स्रो प...

असली कम्युनिष्ट पार्टी हामी हौँ: माधव नेपाल

'असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्‍याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे। हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो।'...

‘रोनाल्ड कुमनले मेरो अपमान गरे’

मिरालेम पियानिचले बार्सिलोनाको हेड कोच रोनाल्ड कुमनले आफ्नो अपमान गरेको आरोप लगाएका छन् । उनी यो सिजन बार्सिलोना छाडेर बेसिक्टास पुगेका छन् । पियानिच युभेन्टसबाट बार्सिलोना आएपछि क्लबमा एक सिजनमात्र बिताए । यसक्रममा चोट र फर्मको कमीका कारण ६ वटा लिग खेलमा मात्र खेले । सन् २०२१–२२ सिजनका लागि लोनमा अनुबन्ध गर्न बेसिक्टासले २७ लाख युरो बार्सिलोनालाई तिर्नेछ । नयाँ क्लबमा गएपछि उनलाई प्रश्न गरिएको थियो, ‘के तपाईंलाई बार्सिलोनामा अपमान गरियो ?’ उनले मार्कालाई भने, &lsquo

भाइले गरे दाजुको हत्या

लागूऔषधको दुव्र्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरी हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको एसपी जिसीले बताए।...