कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत

बुटवल : नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा संस्थापन पक्षका डिल्लीबहादुर चौधरी चयन भएका छन्। लुम्बिनी कांग्रेस संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत नेता चयन गरेको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। दलको नेताको लागि राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर रानाले दाबी गरेपनि चौधरी सर्वसम्मत चयन भएका हुन्। दाङ क्षेत्र…

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक

दाङ – लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको छ। प्रदेश योजना आयोगले मंगलबार राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०८१/०८२ देखि २०८५्र/८६ सम्मको लागि तयार पारेको आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले संयुक्त रुपमा आधारपत्र सार्वजनिक गरे। दोस्रो […]

लुम्बिनी सरकारद्वारा देशसञ्चारकर्मी घिमिरेसहित १६ जना पुरस्कृत

दाङ – लुम्बिनी प्रदेश सरकारले देशसञ्चारकर्मी दशरथ घिमिरेसहित १२ जना पत्रकारलाई  सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ। यस्तै, एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ। रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी घिमिरेलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो। लुम्बिनी प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोषकुमार […]

सहज छैन प्रदेशको ‘औचित्य पुष्टि’

डिल्लीबहादुर चौधरी नेतृत्वमा गठन भएको लुम्बिनी प्रदेश सरकारले सय दिन पार गरेको दुई साता बित्यो । आफ्नो सय दिने उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चौधरीले ‘समृद्ध प्रदेशको’ रटान लगाए ।...

लुम्बिनी सरकार अझै अपूर्ण, संसदीय समिति पनि नेतृत्वविहीन

३ भदौ, दाङ । सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा लुम्बिनी प्रदेश सरकारले तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन । गत वैशाख १४ गते लुम्बिनी प्रदेश सरकारको सत्ता सम्हालेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी हालको सात सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्ने तयारीमा छन् । तर आफ्नै पार्टीभित्रका आकांक्षीहरु धेरै भएकाले उनले निर्णय लिन सकेका […]

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

काठमाण्डौ, पुस १८ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । चौधरी आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । कांग्रेस संसदीय दलको नेताका लागि चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना आकाङ्क्षी रहेका थिए।

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत

काठमाडौं : लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन्। दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन्। संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुन्। नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए। संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका थिए। संस्थापनइतरबाट वीरबहादुर राना र निमा

नेपाली कांग्रेस लुम्बिनी प्रदेश: संसदीय दलकाे नेतामा डिल्लीबहादुर चाैधरी चयन

दाङ- नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएकाे कांग्रेस लुम्बिनी प्रदेश समितिका प्रवक्ता प्रचण्ड विक्रम न्याैपानेले जानकारी दिए। ‘लुम्बिनी प्रदेश संसदीय दल नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन हुनुभयो। हामीले सहमतिमै दल नेता चयन गर्याैँ’, न्याैपानेले भने, ‘सहमतिका साथ निर्णय भयाे।’ कांग्रेसले संसदीय दलकाे […]

कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। आइतबार बिहान चौधरीलाई  सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए ।  उनले

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त

लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।