लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भएका छन् ।
चौधरी मन्त्री भएपछि प्रदेश सभाको महत्त्वपूर्ण विषयगत समिति नेतृत्वविहीन हुुँदा झण्डै ३ महिनादेखि समितिको बैठक बस्न सकेको छैन ।
सरकारले के गरिरहेको छ ? समितिलाई कुुनै जानकारी छैन ।
सरकारी कोषको प्रभावकारी र मितव्ययी खर्च भए/नभएको जाँच–पड्ताल गर्ने लेखा समितिको सभापति नै मन्त्री बनेपछि बैठक बस्न नसकेको समितिका सदस्य सांसद गीता थापा बताउँछिन् ।
‘उहाँ मन्त्री हुुनुुअघि (अ...