लुम्बिनी सरकारद्वारा देशसञ्चारकर्मी घिमिरेसहित १६ जना पुरस्कृत

दाङ – लुम्बिनी प्रदेश सरकारले देशसञ्चारकर्मी दशरथ घिमिरेसहित १२ जना पत्रकारलाई  सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ। यस्तै, एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ। रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी घिमिरेलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो। लुम्बिनी प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोषकुमार […]