लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक

दाङ – लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको छ। प्रदेश योजना आयोगले मंगलबार राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०८१/०८२ देखि २०८५्र/८६ सम्मको लागि तयार पारेको आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले संयुक्त रुपमा आधारपत्र सार्वजनिक गरे। दोस्रो […]