नेपालमा रेल यातायाततर्फको अर्को यात्रा सुरु

काठमाण्डाै - धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्को यात्रा सुरु भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे याे रेल नेपाली भूमिमा आइपुगेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको यस रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आ...

सम्बन्धित सामग्री

किम–पुटिन भेटवार्ताः किन किम जोङ उन विमानमा नभई रेलबाट यात्रा गर्छन् ?

किम रेल यात्रा गर्दा सबैभन्दा सुरक्षित महसुस गर्छन् । किमले देशको सर्वोच्च नेता बनेपछि ती देशहरूको मात्र भ्रमण गरेका छन् जहाँ उत्तर कोरियाको रेल जानसक्छ ।

नेपाली रेल चढ्न तछाडमछाड

नेपालको एक मात्र रेलवे सेवा कुर्था–जयनगर रेलमा यात्रा गर्ने यात्रुको चाप धेरै हुँदा रेल चढ्न यात्रुहरुले एउटा युद्ध नै जितेको अनुभव गर्ने गर्छन् ।

धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरधाम आइपुग्यो

काठमाडौँ- धार्मिक पर्यटक बोकेको भारतीय रेल बिहीबार जनकपुर आइपुगेको छ। १४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव“ भारतीय रेल आज दिउँसो जनकपुरको रेल्वेस्टेशनमा आइपुगेको हो । २१ जुन २०२२ मा भारतको नयाँ दिल्लीमा भारतका रेल मन्त्री तथा पर्यटन मन्त्रीले संयुक्त रूपमा झन्डा देखाएर यात्रा सुरु भएको रेल आज जनकपुरधाम आइपुगेको […]

जनकपुरमा दिल्लीबाट आयो ‘धार्मिक रेल’, तस्बिरमा हेर्नुस्

रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ।  मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो । । मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए । सो रेल जनकपुरधाम आइपुग्दा तीर्थयात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर

धनुषावासीका लागि रेल बन्दै नयाँ आकर्षण, रेल चल्दैमा हुँदैन नाफा

जनकपुरधाम : आइतवारदेखि नेपाल रेल्वेले नियमित रेल सेवा सुरु गरेको छ। नयाँ दिल्लीबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झण्डा देखाउँदै रेल सेवाको शुभारम्भ गरेका थिए। रेल सेवा सुरु भएको दुई दिनको अवधिमा रेलमा यात्रा गर्नेहरुको संख्या बढिरहेको छ। नेपाली नागरिकहरुमा रेलमा चढ्ने आकर्षण पनि बढी नै…

कचौरी खान रेल रोक्ने पाइलट निलम्बित (भिडियोसहित)

तपाईहरुले बस, माइक्रो लगायतमा यात्रा गर्दा चालकले रोकेर खाजा, चुरोट, गुट्खा वा पानी किनेको देख्नु भएको होला। तर रेलमा यात्रा गर्नेहरुले पक्कै पनि रेलका चालकले खाजा किन्न रेल रोकेको देख्नु भएको छैन होला । भारतमा भने एक रेलका चालकले रेल रोकेर बाटोमा खाजा किनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको राजस्थानस्थित अलवरमा एक […]

कुर्थाबाट जयनगरसम्म चल्न थाल्यो रेल, सर्वसाधरणले यात्रा भने गर्न नपाउने

काठमाडौं : आइतवारबाट नेपाल र भारत हुँदै चल्ने रेल नियमित परीक्षणका लागि संचालन भएको छ। १६ महिनादेखि थन्किएर बसेको रेल चलाउन कम्पनीले ३५ करोड रुपैयाँ माग गरेको थियो। अर्थ मन्त्रालयले तत्कालका लागि २१ करोड रुपैयाँ दिने प्रतिवद्धता जनाएपछि परीक्षणका लागि रेल संचालन गरिएको रेल कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए। धनुषा कुर्थाबाट…

दैनिक इनर्वा स्टेशनबाट कुर्थासम्म रेल चल्ने

निरञ्जनकुमार साहजनकपुरधाम : करिब १८ महिनादेखि त्रिपालमा थन्किएको रेल आइतबारदेखि  गुड्न थालेको छ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार इनर्वा स्टेशनबाट कुर्था स्टेशनसम्म ३४.९ किलोमिटरको यात्रा तय गरेको रेललाई औपचारिक उद्घाटन नभएसम्म यात्रुविना दैनिक एकपटक सञ्चालन गरिने जानकारी दिए।भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण भएको जयनगर-बिजलपुरा-बर्दिबाससम्मको ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर-कुर्थासम्म रेल चलेको हो।भारतबाट ८४ करोडमा

१ फागुनदेखि रेल गुडाइने, चढ्न चाहिं नपाइने

२२ माघ, जनकपुरधाम । धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आगामी फाुन १ गतेदेखि गुडाइने भएको छ । तर तत्काल यात्रा गर्न भने पाइने छैन । नेपाल रेल्वे कम्पनीका अनुसार फागुन १ गतेदेखि दैनिक एक पटक रेल गुडाइने छ । जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म दैनिक रेल गुडाइने कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । ‘हामी […]

एक वर्षमा पनि गुड्न सकेन रेल

काठमाडौँ । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा दुई वटा रेल आएको एक वर्ष पूरा भएको छ । गत वर्ष असोज २ गते जनकपुर आइपुगेको रेललाई ठुलो तामझामका साथ स्वागत गर्नुका साथै अब छिट्टै नै नेपालको आफ्नै ध्वजावाहक रेलमा यात्रा गर्न पाइन्छ भन्ने आम नागरिकमा ठुलो आशा पलाएको थियो तर रेल आएको ठिक एक […]