काठमाडौँ : भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व सभामुख दमननाथ ढुंगाना र पूर्व मन्त्री महेश बस्नेत बीच रोचक प्रतिस्पर्धा हुने भएको छ।
नेपाली कांग्रेसले यस क्षेत्रबाट ढुंगानालाई टिकट दिएको छ। २०४८ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका मल्ल के सुन्दरलाई काठमाडौँको क्षेत्र नम्बर २ बाट पराजित गरी