राष्ट्रपतिमा दमननाथ ढुंगाना रोजौँ

आजको परिस्थितिमा सबैको प्यारो, उच्च विचारका धनी क्षमतावान दमननाथ ढुंगाना नै हुनुभएकाले राष्ट्रपतिमा चयन गर्नु हाम्रो धर्म र कर्तव्य हो।...

सम्बन्धित सामग्री

दमन दाइ र डा. पाण्डेमा ‘बिन्तीपत्र’

०६२–६३ को आन्दोलनमा नागरिक समाजका अगुवामध्ये एक हुनुहुन्थ्यो- दमननाथ ढुंगाना। राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएकोमा आपत्ति जनाउने ठूलो जनमानस भए पनि त्यसको नेतृत्व नागरिक समाजबाट गर्ने अनि यहाँका राजनीतिक दलका नेतृत्वहरू, अन्तर्राष्ट्रिय दातृ निकाय तथा मानवअधिकारवादी संस्थाहरूसँगको समन्वय र सहकार्यको जिम्मेवारी पनि ढुंगानाले गर्नुभएको थियो, औपचारिक या अनौपचारिक रूपमा। त्यसमा देवेन्द्रराज पाण्डे, पद्मरत्न तुलाधर, […]

‘पिस मोडल’ ले शान्ति झन् बिथोल्यो: दमननाथ ढुंगाना

काठमाडौँ – वरिष्ठ अधिवक्ता, संविधानविद् तथा पूर्व सभामुख दमननाथ ढुंगानाले नेपालमा लागू भएको ‘पिस मोडल’ ले अहिले झन शान्ति बिथोलिरहेको बताएका छन्। माओवादी सशस्त्र द्वन्द्व समाप्तिका लागि गरिएको विस्तृत शान्ति सम्झौता (१२ बुँदे सहमति) मा हस्ताक्षर भएको १६ औँ वर्षगाँठको अवसरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागमा आयोजित कार्यक्रममा ढुंगानाले यो सम्झौताले […]

जबज अंशबण्डामा परिसकेको छ : दमननाथ ढुंगाना

पूर्व सभामुख दमननाथ ढुङ्गानाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद अहिले अंशबण्डामा परेको बताएका छन् । मंगलबार काठमाडौमा श्वेतशार्दुल पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्व सभामुख ढुंगानले भने, ‘अहिले त जबज पनि अंशबण्डामा परेको छ । अंशबण्डमा कता पर्ने हो थाहा छैन ।’ उनले अहिले कम्युनिस्ट र काँग्रेस दुवै पार्टीमा विचारको सङ्कट आएको भन्दै मदन भण्डारीले प्रतिपादन गरेको जबजले कम्युनिस्ट पार्टीलाई व्यवहारमा रुपान्तरण गर्न सहयोग गरेको बताएका हुन् ।उनले कम्युन

वर्तमान संविधान संसदीय व्यवस्था सिध्याउँछ : दमननाथ ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान संविधानले संसदीय व्यवस्था नै समाप्त पार्ने दाबी गरेका छन् ।संविधान दिवसका अवसरमा आइतबार राजधानीमा महेन्द्रनारायण निधि प्रतिष्ठानले गरेको कार्यक्रममा ढुंगानाले वर्तमान संविधान संशोधन वा खारेजी एउटा मात्र विकल्प हुन सक्ने जिकिर गरे ।‘यो संविधानमा जुन धाराले संसदीय व्यवस्थामा छेकबार लाग्छ, त्यही धाराले शेरबाहदुर देउवा प्रधानमन्त्री बनेका छन्,’ ढुंगानाले भने, ‘संसदीय व्यवस्था […]

टुँडिखेलमा तोप पड्काउँदैमा संविधान दिवस हुँदैन : दमननाथ ढुंगाना

३ असोज काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाली कांग्रेसले संविधान दिवस नमनाएकामा असन्तुष्टि जनाएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सेनाले टुँडिखेलमा तोप पड्काउँदैमा संविधान दिवसको औचित्य पूरा नहुने बताए । ‘कम्तीमा कांग्रेसले संविधान दिवस मनाउन देशव्यापी सर्कुलर गर्नुपर्ने थियो । प्रत्येक वर्ष कांग्रेसको तल्लो तहको इकाइसम्म संविधान दिवस मनाउनुपर्छ,’ उनले भने, ‘यसले संविधानलाई […]

नेकपा विवादले संवैधानिक संकट निम्त्याउँदैछ : दमननाथ ढुंगाना

२२ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले बिहीबार संघीय संसदका महासचिवलाई पत्राचार गरेपछि नेकपा विवाद औपचारिक रुपमै संसदमा प्रवेश गरेको छ । साढे दुई महिनासम्म पनि निर्वाचन आयोगले टुंगो लगाउन नसकेपछि आधिकारिकता विवाद संसदमा पुगेको हो । पूर्वसभामुख दमननाथ ढुंगाना नेकपा विवाद संवैधानिक संकट र अराजकताको कारण बन्न सक्ने जोखिम […]

दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले पूर्व सभामुख तथा कांग्रेस नेता दमननाथ ढुंगानालाई दोब्बर मतको अन्तरले पछि पार्दै अग्रता बढाएका छन् । शरुदेखि नै अग्रता लिइरहेका बस्नेतले पछिल्लो मतगणना अनुसार बस्नेतले २४ हजार ८६५ मत पाएका छन् । दमननाथ ढुंगाना १२ हजार ८९५ मतका साथ बस्नेतलाई पछ्याइरहेका …

रिङबाहिरबाट लडेँ, अब रिङभित्रै पस्नुपर्‍यो : दमननाथ ढुंगाना

भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिभासमा नेपाली कांग्रेसका उम्मेदवार बनेका छन् दमननाथ ढुंगाना। २०४८ सालको संसदको सभामुख, माओवादी युद्धमा रहेका बेला वार्तामा ल्याउने सहजकर्ता र नागरिक समाजका प्रवुद्ध व्यक्तित्व ढुंगाना २० वर्षभन्दा बढी समयपछि फेरि दलीय राजनीतिमा आएका छन्। २०५१ सालको मध्यावधि निर्वाचनमा पराजय व्यहोरेपछि सक्रिय रा...

भक्तपुरमा दमननाथ ढुंगाना Vs महेश बस्नेत :: Pahilopost.com

काठमाडौँ : भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व सभामुख दमननाथ ढुंगाना र पूर्व मन्त्री महेश बस्नेत बीच रोचक प्रतिस्पर्धा हुने भएको छ।  नेपाली कांग्रेसले यस क्षेत्रबाट ढुंगानालाई टिकट दिएको छ। २०४८ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका मल्ल के सुन्दरलाई काठमाडौँको क्षेत्र नम्बर २ बाट पराजित गरी