खगराज भन्छन्-सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति चाहिन्छ

२१ फागुन, धनगढी । यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको माओवादी केन्द्रले सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति मागेको छ । माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहलाई भेटेर लिखित प्रतिबद्धता मागेका हुन् । ‘उहाँ (मुख्यमन्त्री)सँग भेटेर हाम्रो पार्टीको संसदीय दलले गरेको निर्णयका सम्बन्धमा जानकारी गराएँ । […]

सम्बन्धित सामग्री

लुम्बिनीमा एमाले–कांग्रेसको यस्तो छ गोप्य सहमति

रुपन्देही । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । बुधबार उनीहरु बीच यो विषयमा लिखित सहमति नै भएको हो । सहमति अनुसार पहिलो चरणमा एमाले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व गर्ने जनाइएको छ । गठबन्धनलाई प्रभावकारी बनाउन दुवै दलबाट ३–३ जना सहभागी विशेष समिति पनि […]

माओवादीको निर्णयले सकसमा मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्ति भएका एमालेका हिक्मतकुमार कार्कीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । ६० जना सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई २४ घण्टा नबित्दै माओवादी केन्द्रले केन्द्रीय सत्ता गठबन्धन दलबीचको

बागमतीमा मुख्यमन्त्री हेरफेर नहुने, जोगियो राजेन्द्र पाण्डेको पद

२१ असार, काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेरको सम्भावना तत्काललाई टरेको छ । यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् । सरकार गठनको समयमा बागमती प्रदेशमा कांग्रेस, माओवादी  केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको […]

प्रचण्डले भने: आलोपालो प्रधानमन्त्री बन्न ओलीसँग लिखित सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले माओवादी एकीकरणपछि पार्टीको नेतृत्व र अब बन्ने सरकारको नेतृत्व आलोपालो