सुदूरपश्चिम सरकारमा सहभागी हुँदै कांग्रेस !

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने तयारी भएको छ। सत्ता गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे ठोस सहमति भएपछि यस्तो तयारी भएको हो। अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा छ।सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे जानकारी आएको कांग्रेसको प्रदेश समितिले पनि जनाएको छ। प्रदेश महामन्त्री मेघराज खड्काले सरकारमा सहभागिताबारे छलफल अगाडि बढेको बताए। अहिले सुदूरपश्चिम प्रदेश माओवादी केन्द्र र

सम्बन्धित सामग्री

देउसी खेल्दै भोट माग्दै उम्मेदवार

देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् ।नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत मागिरहेका छन् । त्यसैगरी कांग्रेस–माओवादी गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार टेकेन्द्र भट्ट, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदे

दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको चार वर्षपछि नेपाली कांग्रेस पनि सरकारमा जाने भएको छ । केन्द्रीय सत्ता गठबन्धनको नीति अनुसार सुदूरपश्चिममा दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सरकारमा जाने भएको हो । स्रोतका अनुसार नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आन्तरिक मामिला तथा योजना मन्त्रालय, गोविन्द बोहराले सामाजिक मन्त्रालय […] The post दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुई मन्त्री र एक राज्य मन्त्रीसहित सुदूरपश्चिम सरकारमा कांग्रेस पनि सहभागी हुँदै

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको चार वर्षपछि नेपाली कांग्रेस पनि सरकारमा जाने भएको छ । केन्द्रीय सत्ता गठबन्धनको नीति अनुसार सुदूरपश्चिममा दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सरकारमा जाने भएको हो ।

सुदूरपश्चिम सरकारमा सहभागी हुँदै कांग्रेस

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बिहीबार बसेको दोस्रो बैठकमा बोल्दै समिति संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस सरकारमा सहभागी हुने बताएका हुन् । बैठकमा सहभागी एक नेताकाअनुसार केही दिनभित्रै प्रदेश सरकार फेरबदल गर्ने गरी केन्द्रबाट तयारी भइरहेको बैठकमा खड्काले ब्रिफिङ गरेका थिए । “सुदूपरश्चिममा...