तीन महिनादेखि अवरुद्ध छ बारपाक–लाप्राक सडकखण्ड

गोरखा । पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेखि नै पहिरोले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन नसक्दा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्‍याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।          “सडकमा...

सम्बन्धित सामग्री

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको छ।

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको छ।

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

गोरखा– बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको छ ।  बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिरोले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए । जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध भएपछि चौतर्फी आलोचना […]

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

गोरखा, १ कात्तिक । बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए । जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध […]

तीन महिनादेखि अवरुद्ध छ बारपाक–लाप्राक सडकखण्ड

गोरखा । पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेखि नै पहिरोले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन नसक्दा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्‍याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।          “सडकमा...

बारपाक–लाप्राक सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध - NepaliPatra

गोरखा । पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेखि नै पहिराले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन नसक्दा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्‍याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् । “सडकमा गाडी चल्न नसकेको तीन महिना भइसक्दा पनि अवरुद्ध सडक अझै खुलाउने सुरसार देखिँदैन”, लाप्राकका […]

तीन महिनादेखि अवरुद्ध बेनी–भकिम्ली सडक अझै खुलेन

म्याग्दी : गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको हल्लेगौडा र खुर्सानीवारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिना वितिसक्दा पनि अझै संचालनमा ल्याउन सकिएको छैन।सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानी हुदै  भकिम्ली जोड्ने सडकखण्ड अन्तरगत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको हो।पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स

पहिरोले अवरुद्ध मालढुंगा–कुश्मिशेरा सडक एक महिनापछि संचालनमा

पछिल्लो एक महिनादेखी पहिरोले अवरुद्ध बागलुङको मालढुंगा– कुश्मिशेरा सडक खण्ड संचालनमा आएको छ। बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङमा गएको ठुलो पहिरोले रोकिएको सडक बिहीबारदेखी एकतर्फीरुपमा संचालनमा आएको हो। जिल्लाको दक्षिण जोड्ने पहिलो...

किमाथाङ्का–खाँदबारी सडकखण्ड पुनः सञ्चालनमा

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक महिनापछि पुनः सञ्चालनमा आएको छ । उत्तर दक्षिण सडक खण्डअन्तर्गतको किमाथाङ्का–खाँदबारी सडक अन्तर्गतको मकालु गाउँपालिका–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि भोटखोला जाने सडक पुनः सञ्चालन भएको हो । मकालु–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि आइतबारदेखि सडक सञ्चालन भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । सुक्खा पहिराले भोटखोला जाने सडक खण्ड एक महिनादेखि अवरुद्ध भएको थियो ।  पहिराले बन्द भएको सडक भोटखोला गाउँपालि

अवरुद्ध अरनिको राजमार्गको लिपिङ खण्ड सञ्चालनमा

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङपुल नजिक भासिएर विगत तीन महिनादेखि अवरुद्ध सडक आजबाट सञ्चालनमा आएको छ । अविरल वर्षाले गत असार २ गतेदेखि भासिएको सडक मर्मत गरेपछि आज बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिए ।नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडकखण्ड लामो समयदेखि अवरुद्ध भएपछि चीनबाट सामान आयात गर्न पनि सकिएको थिएन भने राजस्व सङ्कलनमा पनि असर परेको थियो । सीमा पुलबाट दुई